Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी नेतृ भगवती चौधरी भारी मतान्तरमा विजयी भएकी छिन । १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन ।
सुनसरी क्षेत्र नम्बर ३ को ४०११ मतगणना बाँकी छँदै एमाले नेतृ चौधरीले ५३१९को अग्रता कायम गरेकी छिन । अब गन्न बाँकी सबै मत नेपाली कांग्रेसका विजय गच्छदारले पाए भने पनि अब उनको विजय सम्भव छैन । अहिलेसम्मको मतगणनामा एमाले नेतृ चौधरीले ३७४२० मत प्राप्त गरेकी छिन भने कांग्रेस नेता गच्छदारले ३२१०१ मत प्राप्त गरेका छ
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल