Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पत्रकार रजकको शरीरमा भेटिएन गोली

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ। चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली लागेको नपाइएको जिल्... थप हेर्नुहोस्

गुरुहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महास... थप हेर्नुहोस्

हामीलाई चाहिएको राजा होइन हिन्दू राष्ट्र

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारे... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली पाँच दिनका लागि थाइल्याण्ड जाँदै

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौ... थप हेर्नुहोस्

आज संसदबाट तीन विधेयक पारित गरिने

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधि... थप हेर्नुहोस्

प्रेमिका हत्या गरी फरार बुढाथोकी पक्राउ

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रेमिकाको हत्या गरी फारार रहेका युवक प्रहरीले पक्राउ गरेको छ । प्रेमिकाको हत्या गरी फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले वीरगञ्ज नाकाबाट पक्राउ गरेको हो । उनी गत फागुन १४ गते विह... थप हेर्नुहोस्

ज्ञानेन्द्रलाई ठगी धन्दामा कारबाही गर्न माग

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं । आइतबार साँझ ८ बजे सिंहदरबारमा सर्वदीय बैठक बस्यो। बैठकको सुरुवातमै पूर्वप्रधानमन्त्रीलगायत शीर्ष नेतालाई सम्बोधन गर्दै विषय बस्तु प्रवेश गराए। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहर... थप हेर्नुहोस्

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको र... थप हेर्नुहोस्

भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटपाट गरेको सामानसहित नियन्त्रणमा लि... थप हेर्नुहोस्

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् । सभापतिबाट निलम्बन गरेर का... थप हेर्नुहोस्