Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गोली चलाएको आशंका गरिएका १६ वर्षीय किशोरको पनि मृत्यु भएको प्रहरीले जना... थप हेर्नुहोस्

कांग्रेसको १९ सदस्यीय पदाधिकारीमा गगन पक्षको वर्चस्व, देउवा समूहबाट तीन जना मात्रै

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टोली चयन भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा अन्य पदम... थप हेर्नुहोस्

इनम सापकोटा प्रकरणमा एसपीको कमान्डमा सात सदस्यीय अनुसन्धान समिति

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । व्यवसायी दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध जोडिएको भनिएको इनम सापकोटा प्रकरणमा प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्... थप हेर्नुहोस्

न्यायाधीश रणबहादुर बमका हत्याका मुख्य योजनाकार बाबु थापा स्वचालित हतियारसहित पक्राउ

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका मुख्य योजनाकार मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ स्वचालित हतियारसहित सर्लाहीबाट पुनः पक्राउ परेका छन्। गत ... थप हेर्नुहोस्

प्रधानमन्त्री पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। पेट दुख्ने समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेकी काफ्लेको बिहीबार शल्यक्रिया गरिएको हो। ... थप हेर्नुहोस्

आफ्नै सरकारको सिफारिस अस्वीकार गर्दै रास्वपा सांसद, संसदीय सुनुवाइमा नयाँ नजिर

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारबाट राजदूतमा सिफारिस भएका दुई जनाको नाम अस्वीकृत गरेपछि सरकारको छनोट प्रक्रिया र संसदीय निगरानीको प्रभावकारितामाथि बहस सुरु भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ... थप हेर्नुहोस्

आँखा र दरुमा–सान : जापानी लोकपरम्परा, जेन र बोधिधर्मको प्रतीकात्मक प्रभाव

२०८३ आश्विन २८

ताजा नेपाल

लुम्बिनीपुत्त भन्ते जापानी समाजबारे बाहिरबाट हेर्दा एउटा धारणा प्रचलित छ—जापानी मानिसहरू आफ्ना भावनाहरू अनुहारमा सहजै प्रकट गर्दैनन्। उनीहरू गम्भीर, संयमित र केही हदसम्म भावनाविहीन देखिन्छन् भन्ने धारणा पनि पाइन्छ... थप हेर्नुहोस्

मधेश हेपियो भन्दैछन् अमरेश

२०८३ आश्विन २८

ताजा नेपाल

काठमाडौं । भौगोलिक परिवेश तराईको खेतीयोग्य फाँट छ । कोशी र नारायणी जस्ता ठूला नदी पनि छन् तर सिञ्चाई नपुग्दा ती फाँटले दिनु पर्ने उत्पादन दिँदैनन् । कृषिमा निर्भर जनताले राज्यको साथ पाउँदैन । समयमा मल, बिउ दिलाउन संघको म... थप हेर्नुहोस्

अब विद्या र ओली देखाएर एमाले उठ्दैन

२०८३ आश्विन २८

ताजा नेपाल

दुष्ट चरित्र, अहंकारी स्वभाव, जनमतको कदर नगर्ने, चरित्रमा भ्रष्ट, व्यवहारमा नातावाद र गुटवाद, पार्टी विधान लेख्ने कार्यान्वयन नगर्ने शंकास्पद माफिया, तस्कर र विचौलियाको सुझावलाई गुरुमन्त्र मान्ने प्रवृत्ति र चिन्तन यो स्... थप हेर्नुहोस्

चैतको पहिलो साताभित्र स्थानीय तहको चुनाव गराउने आयोगको तयारी

२०८३ आश्विन २७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगका एक उच्च अधिकारीका अनुसार फागुन ३० देखि चैतको पहिलो सातासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिइ... थप हेर्नुहोस्