Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् । गृहमन्त्रालयको बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र भिमप्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षक एआईजी पदम... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगक... थप हेर्नुहोस्

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे झलनाथ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो । ... थप हेर्नुहोस्

के के हुँदैछ सन्दीपको मुद्दामा

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशला–२५ ले जन्मदर्ताका प्रतिलिपि लिन वडा कार्यालयमा दिएको सक्कल निवेदन झिकाउने आदेश भएको छ । जिल्ला अदालतका फैसलाविरुद्ध सन्दीप पुनारावेदन गएका थिए । उच्च अ... थप हेर्नुहोस्

माधव नेपालको घोषणा, हामीले चाहे सरकार ढल्छ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँग... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा ... थप हेर्नुहोस्

सुनको भाउ किन आकाशियो ?

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सुनको भाउ आकासिएर सर्वसाधारणको पहुँच बाहिर पुगेको छ । अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले... थप हेर्नुहोस्

बोधिचित्तको रूख काटेको आरोपमा चारजना पक्राउ

२०८१ बैशाख ३

ताजा नेपाल

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त० को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ ... थप हेर्नुहोस्

विश्वदिपले पनि छाडे बाबुराम

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौं। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच... थप हेर्नुहोस्

आज नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुनुहुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाक... थप हेर्नुहोस्