Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीको स्वागत छल्न बालेन भारततिर

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् । सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको का... थप हेर्नुहोस्

साँझ संवैधानिक परिषद् बैठक बस्ने

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुने निर्णय गर्न सके... थप हेर्नुहोस्

रविलाई दोषी करार गर्दै कारबाहीका लागि सिफारिस

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ। समितिले पूर्वगृहमन्त्रीस... थप हेर्नुहोस्

प्रधानमन्त्रीले आज संसद् बैठकलाई सम्बोधन गर्ने

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद्&#... थप हेर्नुहोस्

पुतलीसडकमा पाइलट पेनको आउटलेट उद्घाटन

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । विश्वको लोकप्रिय पेन कम्पनी पाइलट पेनले काठमाडौंको पुतलीसडकमा आफ्नो आउटलेट खोलेको छ। जापानबाट आएका पाइलट पेन कर्पोरेसनका उच्च अधिकारीले आउटलेटको उद्घाटन गरेका हुन्। आउटलेटमा सामान्यदेखि ८८ हजार रुपैयाँसम्मका प... थप हेर्नुहोस्

आजदेखि नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनस... थप हेर्नुहोस्

सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा पाँच सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार ... थप हेर्नुहोस्

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र... थप हेर्नुहोस्

इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्... थप हेर्नुहोस्

मेसीको शानदार कमब्याक

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन्। अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३(१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन्। मेसीले खेलक... थप हेर्नुहोस्