Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज बस्दैछ संवैधानिक परिषद्को बैठक

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधा... थप हेर्नुहोस्

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व वि... थप हेर्नुहोस्

प्रमको गृहकार्यमा मन्त्रीहरू अलमल

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । ओली सरकारको सय दिनमा कुन मन्त्रीले कति काम गर्लान् सर्वत्र चासो बढिरहँदा स्वास्थ्यमन्त्री प्रदीप पौडेल काममा खटेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो प्रयास थालेका छन् भने पुरानो... थप हेर्नुहोस्

पत्रकारको चुनावमा छैन उत्साह, अध्यक्षले दिए राजीनामा

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । तोकिएको मीतिमा निर्वाचन गराउन नसक्दा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । उनको यो राजीनामाले असोज ५ गते हुने भनिएको निर्वाचनलाई अन्योल बनाएको छ । पेशागत मर्यादा र व्यवसायिक हित भन... थप हेर्नुहोस्

प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति प... थप हेर्नुहोस्

खाजा खान गएका कर्मचारी हराए हेल्लो सरकारमा कम्प्लेन

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौं । अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्... थप हेर्नुहोस्

सुर्खेत उडेको ८ मिनेटमै श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौंं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। इन्डिके... थप हेर्नुहोस्

प्रहरीले नै फिल्मी शैलीमा ट्याक्सी रोकेर लाखौंका उपकरण लुटेपछि….

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौं। काठमाडौं उपत्यकामा खटिएका कतिपय प्रहरी कर्मचारीमाथि प्रश्न उठिरहेको छ । काठमाडौ प्रहरी परिसरमा ५० लाख लेनदेन गरी आरोपीलाई छाडेको आरोपमा अनुसन्धान भैरहेका बेला ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिक... थप हेर्नुहोस्

महाधिवेशनको मसि नसुक्दै समाजवादीमा विभाजनको रेखा

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौं। पार्टी गठन भए पनि पार्टीेको रुपमा अघि बढ्न नसकेको नेकपा एकीकृत समाजवादी विभाजनको अन्तिम संघारमा पुगेको छ । नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेक... थप हेर्नुहोस्

आयुर्वेद क्षेत्रमा सुधार गर्न सकिँदैन भने पदमा नबसौं

२०८१ भाद्र २२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरूलाई भनेका छन्। मन्त्रालयमा आयोजित आयुर्व... थप हेर्नुहोस्