Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

७९ जना सहसचिव को कहाँ पुगे ?

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सरकारले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुस... थप हेर्नुहोस्

नयाँ नेतृत्व चुन्न पत्रकारहरु मतदानमा

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं। आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सद... थप हेर्नुहोस्

महासंघको ब्यानर भजाउने पत्रकारलाई किन दिने भोट ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नयाँ नेतृत्वका लागि भोलि पत्रकारहरूले आफ्ना नेता छान्न मतदान गर्दैछन् । महासंघको नेतृत्वमा आउनेले ठूलै परिवर्तन गर्न सक्ने त होइन तर आपत विपत पर्दा सरसहयोग गर्लान् भन्ने अपेक्षा राख्नु गलत होइन । तर यहाँ पत्रक... थप हेर्नुहोस्

माओवादीका क–कसको पद धरापमा ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताए पनि दुवै पार्टी पूर्ववत अवस्थामा सग्लै भने हुन सकेन । एमालेभित्रको विद्रोह फुटको संघारमा पुगेको छ भने माओवादीको एउटा टुक्रा केपी शर्मा ओली नेतृत्वमै टाँसिदा माओ... थप हेर्नुहोस्

किन जाँदैछन् पूर्व राजा भारत भ्रमणमा ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नेपालका राजनीतिक अस्थिरता मच्चिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह बिहीवार भारत भ्रमणमा निस्कँदै छन्। भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन उनी पूर्व रानी कोमल शाहसहित त्यसतर्फ प्रस्थान गर्न लागेक... थप हेर्नुहोस्

सतर्क हुनहोस्, आतंकित होइन : स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान... थप हेर्नुहोस्

पूर्वसेनापति राणाको निधन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको देहान्त भएको छ । उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका ९१ बर्षीय राणाको आइतावार साँझ देहान्त भएको हो । पृथ्वीनारायण शाहदेखिको नेपाली सेनाको नेतृत्वकर्... थप हेर्नुहोस्

त्यो फूर्तिको काम छैन : नेपाल

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भित्तामा पुर्याइसक्दा पनि माधव नेपाल समूहले आफ्नो जिकीर छाडेको छैन । सांसद पदको लोभ नगरी फूट्ने हिम्मत पनि छैन भने निहुरिएर ओली नेतृत्वको एमालेमा सामेल हुने अवस्था पनि अब रहेन ।... थप हेर्नुहोस्

पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा प्रधान

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएक... थप हेर्नुहोस्

माधव समूहको यस्तो बन्यो रणनीति

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । एमालेमा फर्किंदा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगातारको पेलानमा परेको नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले पार्टीभित्रै मुकाबिला गरेर अघि बढ्ने निर्णय गरेका छन् । नेकपा एमालेको मा... थप हेर्नुहोस्