Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ड्युटीका प्रहरीलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

बारा । निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोरस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा।३ क ७०७ नम्बरको टिपरका चालक सल्या... थप हेर्नुहोस्

लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण एकपछि अर्को गर्दै थपिएसँगै र नेपालमा स्थानीय रुपमै पनि संक्रमित व्यक्ति भेटिएपछि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडा... थप हेर्नुहोस्

यस्तो छ विश्वभर कोरोना संक्रमण र मृत्युको अवस्था

२०७६ चैत्र २४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभि... थप हेर्नुहोस्

कोरोना उपचार कोषमा युवराजको ५० लाख

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् । कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । भारती... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

बाजुरा । बडिमालिका नगरपालिका-८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका-८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण... थप हेर्नुहोस्

हत्या अभियोगमा घाटबाटै पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । बुहारीको हत्या गरेको अभियोगमा बहुदरमाई नगरपालिका(८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक... थप हेर्नुहोस्

छोगडासहित समातिए ठाकुर

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित बारा बिश्रामपुर गाउँपालिका(४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी... थप हेर्नुहोस्

कोरोना संक्रमितलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई परीक्षण गरिने

२०७६ चैत्र २३

ताजा नेपाल

महेन्द्रनगर । नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ... थप हेर्नुहोस्

बुटवलमा १८ जना आइसोलेसनमा

२०७६ चैत्र २३

ताजा नेपाल

बुटवल । प्रदेश ५ मा कोरोना शंकास्पद बिरामीको संख्या १८ पुगेको छ । शुक्रबारसम्म प्रदेश ५ मा १२४ शंकास्पद बिरामी भर्ना भएकामा शनिबार ६ जना शंकास्पद बिरामी थपिएका हुन् । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर ... थप हेर्नुहोस्

चीनले दियो अमेरिकालाई एक हजार थान भेन्टिलेर

२०७६ चैत्र २३

ताजा नेपाल

एजेन्सी– चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन... थप हेर्नुहोस्