Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भरुवा बन्दुक सहित मोक्तान पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

मकवानपुर । कैलाश गाउँपालिका ८ आँखेटार बस्ने ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३० वर्षीय... थप हेर्नुहोस्

कोरोना भाइरसको छैटौं संक्रमित भेटियो

२०७६ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको छैटौं केस फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य ... थप हेर्नुहोस्

७ वटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण शुरु

२०७६ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको नमूना परीक्षण सातै प्रदेशबाट गर्ने गरी सबै तयारी पूरा गरेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १... थप हेर्नुहोस्

अष्ट्रेलियामा संक्रमित ५ हजार बढी

२०७६ चैत्र २०

ताजा नेपाल

एजेन्सी । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । सा... थप हेर्नुहोस्

अब हेटौंडामै हुन्छ कोरोनाको परीक्षण

२०७६ चैत्र २०

ताजा नेपाल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज सन्देश जारी गर्दै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आ... थप हेर्नुहोस्

२४ घण्टामा ४ हजार ८ सय ८३ को निधन

२०७६ चैत्र २०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना न... थप हेर्नुहोस्

ड्रोनबाट लकडाउन अनुगमन

२०७६ चैत्र २०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थ... थप हेर्नुहोस्

भारतमा अहिलेसम्म ३५ ले ज्यान गुमाए

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेक... थप हेर्नुहोस्

यी ठाउँबाट नेपाल ग्यास वितरण हुँदै

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रब... थप हेर्नुहोस्

नेपालभर ५ जना संक्रमति, ८७ जना आइसोलेसनमा

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी द... थप हेर्नुहोस्