Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

शुक्रबार काँग्रेस संसदीय दलको बैठकमा बन्ने छ भावी योजना

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अहिले काँगे्रेसको दुवै हातमा प्रधानमन्त्रीको कुर्सी थमाइएको छ । कतापट्टिको कुर्सीमा बस्ने भन्ने निर्णय मात्र गर्न बाँकी छ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे ब... थप हेर्नुहोस्

५० लाख डोज कोरोना भ्याक्सिन खरिद प्रक्रिया शुरु

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनल... थप हेर्नुहोस्

दिल्लीबाट फर्किएपछि चुनावी सरकारको पक्षमा बाबुराम

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूल... थप हेर्नुहोस्

सरकार र विप्लव पक्षको वार्ता हुने

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । राजनीतिक रुपमा आफ्नो दल भित्र कमजोर बन्दै गएपछि ओली पक्षले योे पासा फालेको हो । विद्रोही शक्ति चन्दसँग बर्ता गरि उसले उ... थप हेर्नुहोस्

बालुबाटारका कारण विमानस्थल असुरक्षित

२०७७ फाल्गुन १८

ताजा नेपाल

सरकारी जग्गाबाट कमिशनको योजना काठमाण्डौ । चुनाव खर्च बोटल्न राज्यको सम्पत्ति व्यापारीलाई सुम्पन तयार ओली सरकारले विमानस्थलको सुरक्षामाथि समेत गम्भीरता देखाएन । पैसाका लागि थामसेर्कू र यति एयरलाई अगाडि सार्ने त्यो समूहले... थप हेर्नुहोस्

बीपीका कृतिहरू विगार्ने षडयन्त्र

२०७७ फाल्गुन १८

ताजा नेपाल

धनञ्जय बराल बीपी कोइरालाका कृतिहरूलाई नजानिदो किसिमले बंग्याउने अनि आफू अनुकुल बीपीको विचार भनी व्याख्या गर्ने प्रवृति केही समयदेखि देखापर्दै आएको थियो । अहिले आएर खुलेआम अति निर्लज्ज र अपराधिक किसिमले बीपी कोइरालाको ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमे... थप हेर्नुहोस्

फेरि विश्वभर कोरोना संक्रमण वृद्धि हुने डब्लुएचओको घोषणा

२०७७ फाल्गुन १८

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा ... थप हेर्नुहोस्

प्रशासनीक संयन्त्र तहस नहस

२०७७ फाल्गुन १७

ताजा नेपाल

काठमाण्डौ । स्वार्थ बाहेक केही नगर्ने नेकपाको सरकारले निजामति कर्मचारीको सरुवा प्रकृयाको पूर्ववत मान्यता र सिद्दान्त समेत ध्वस्त बनाएको छ । भदौ सम्म विभागीय सरुवा असोजमा मन्त्रालयको सरुवा प्रकृयालाई भत्काउदै मन्त्रीपरिषद... थप हेर्नुहोस्

फागुन २३ गते ४ बजेलाई बोलाइने भो संसद

२०७७ फाल्गुन १७

ताजा नेपाल

काठमाडौँ । संसद विघटन गर्ने निर्णय गलत भन्दै सम्मानित सर्वोच्च अदाललते सरकारलाई १३ दिनभित्र संसद बोलाउन निर्देशन दिएपछि मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने नि... थप हेर्नुहोस्