Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ब्रेक फेल भएर स्करपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०७७ कार्तिक २

ताजा नेपाल

सुनसरी । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ ... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित, १२ को मृत्यु

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त... थप हेर्नुहोस्

यस्तो छ नवरात्रिको पूजा विधी

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नवरात्रि पर्व स्त्री प्रकृति अर्थात देवीमा समर्पित छ । । दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिका तीनवटा आयमहरुको प्रतिक हुन् । नवरात्रिका क्रममा हरेक दिन यी देवीका अलग अलग नौ रुपको पूजाआजा गरिन्छ... थप हेर्नुहोस्

दशैंमा पूर्वराजाको यस्तो छ योजना

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच आएको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। कोरोना महामारीका कारण यसपालि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रोकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताएका छन्।... थप हेर्नुहोस्

कोरोनाको औषधिले गरेन काम

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टर... थप हेर्नुहोस्

राजधानीमै शिक्षकको शीर छेदन

२०७७ कार्तिक १

ताजा नेपाल

एजेन्सी। फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ । प्रहरीले आक्रमणका... थप हेर्नुहोस्

बडादशैँ शुरु, नौ दिन नौ दुर्गाको पूजा

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दिय... थप हेर्नुहोस्

निरिह माधव नेपाल प्रचण्डको वैशाखीमा

२०७७ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । १४ वर्ष नेकपा एमालेको महासचिव भएर पार्टी चलाएका वर्तमान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले आफ्नो हैसियत खोज्न अरुको सहारा लिन बाध्य छन् । आफ्नो कार्यकाल असफल भएको स्वीकार गरेरै उनले २०६४ सालको संविधानसभ... थप हेर्नुहोस्

यही लूटको लागि थियो त पार्टी एकता

२०७७ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । केपी ओलीको स्वार्थ र डा. बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्दले त्यागेको रिस फेर्न फरक विचार, लुटाहा सिद्धान्त, देशी–विदेशी शक्तिको खेलौना बन्दै नेकपाको बदनाम गरेको तत्कालीन एमालेको ओली गुटसँग पार्टी एकता गरे... थप हेर्नुहोस्

बाबुरामलाई प्रधानमन्त्रीले भने हावादारी कुरा गरेर मान्छे नभड्काउनुहोस्

२०७७ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारको छानविन गर्न चुनौती दिएर चर्चामा आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टाईको अभिव्यक्तिले अहिले चौतर्फी हलचल ल्याइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाए... थप हेर्नुहोस्