Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भोको पेटले आँखा छल्दा रामधुलाई

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जात्रा चलाउने नाममा जम्मा भएका युवाहरुले एक निहत्था ट्राफिकलाई मरणासन्न हुने गरी राजधानीकै पुल्चोकमा कुटपिट गरे । यो घटनाले जात्रामा उपस्थित धार्मिक समुदायकै बदनाम भयो । त्यो दुर्घटना थियो कि नियोजित रुपमा धार... थप हेर्नुहोस्

धर्मको पुच्छर समातेर काँग्रेसकाे बैतरणी यात्रा

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कृश्चियनको पैसा खाएर धर्म निरपेक्षतामा देशलाई लैजाने निर्णयमा सहमत नेपाली काँग्रेसले १४औं महाधिवेशनमा नास्तिकको बाटोमा नजाने धार्मिक स्वतन्त्रताको एजेन्डा लैजाने भएको छ । बीपी पुत्र डा. शशांक कोइराल धर्म निरपे... थप हेर्नुहोस्

भारतमा पत्ता लाग्यो कोरोना रोक्ने तरिका

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । विश्व कोरोनाविरुद्ध लडिरहेको बेला भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थि... थप हेर्नुहोस्

रुसले शुरु गर्‍यो कोरोना भ्याक्सिन

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ। रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हो। रुसी स्वास्... थप हेर्नुहोस्

किशोरी बलात्कारका आरोपित झिरिप्पै

२०७७ भाद्र २४

ताजा नेपाल

बैतडी र सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोप लागेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार ग... थप हेर्नुहोस्

भोकले उछिनेपछि काठमाडौंको निषेधाज्ञा खुकुलो हुँदै

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । रोगभन्दा पनि भोकको डर हुन थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला नि... थप हेर्नुहोस्

सरकारको बदनामीका लागि यी भोका पेट लाइन लागेका होइनन् प्रधानमन्त्रीज्यू

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कम्युनिस्ट पार्टीले भाषण होइन, काम गरेर देखाउने हो । भाषण गरेर देश विकास हुन्थ्यो भने जनयुद्धकालमा माओवादीले, संसदीय निर्वाचनका बेला काँग्रेस–एमालेले आमूल परिवर्तनका आश्वासन बाँडेकै हुन् । देशलाई सिङ्गापुर बना... थप हेर्नुहोस्

चीनले भन्यो अरुणाचल हाम्रो हो, अब के हुन्छ ?

२०७७ भाद्र २३

ताजा नेपाल

बीबीसी। दुई छिमेकीबीचको सीमा विवादले उग्र रुप लिइरहेको बेला फेरि अर्को बखेडा थपिएको छ । यसले दुई देशबीच मात्रै होइन नेपाललाई समेत समस्या पर्ने निश्चित छ । दुई छिमेकीको सम्बन्ध बिग्रँदा बीचमा रहेको नेपाललाई पक्कै सहज हुँद... थप हेर्नुहोस्

वामदेवलाई रोक्ने यस्तो छ प्रपञ्च

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पार्टी सचिवालयले रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सिफारिश गर्ने निर्णय गरे पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वमदेवको नाम मन्त्रिपरिषद्बाट सिफारिश गराएका छैनन् । वामदेवलाई... थप हेर्नुहोस्

सुशान्तसिंह आत्महत्या प्रकरण अर्को मोडमा, रिया चक्रवर्ती पक्राउ

२०७७ भाद्र २३

ताजा नेपाल

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ। ड्रग्स सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले... थप हेर्नुहोस्