Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

२०७७ भाद्र ६

ताजा नेपाल

यस्तो भएपछि कहाँबाट घट्छ महिला हिसा ? इटहरी । एउटा कुहिएको आलुले सिंगो बोरो सखाप बनाएझैं एक दुई जना सुरक्षाकर्मीको बदमासीले सिंगो संगठन बदनाम हुन्छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा का... थप हेर्नुहोस्

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौँ । भीआईपीलाई पनि छाड्ने र जस्तोसुकै सुरक्षा घेरा पनि तोड्न सक्ने कोरोनाले सबैलाई आतंकित बनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा ... थप हेर्नुहोस्

भदौ १६ पछि पिसिआर रिपोर्टसँगै प्लेनमा सरर

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने भएको छ । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि ... थप हेर्नुहोस्

१२ अर्बको यस्तो छ हिसाव किताव

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १२ अर्ब रकम खर्च गरेको छ। मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै ... थप हेर्नुहोस्

महामारी २ वर्षमा नियन्त्रण हुने डब्ल्युएचओको अपेक्षा

२०७७ भाद्र ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने ... थप हेर्नुहोस्

चितवनमा फेरि ३३ जनामा कोरोना संक्रमण

२०७७ भाद्र ६

ताजा नेपाल

चितवन । राजधानी काठमाडौंसँगै चीतवनमा पनि कोरोनाको संक्रमण फैलिँदो अवस्थामा छ । चितवनका गरिएको परीक्षणमा जिल्लाका २० सहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना पर... थप हेर्नुहोस्

निषेधाज्ञाको दोस्रो दिन पनि राजधानी ठप्प

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौं । निषेधाज्ञा जारी गरिएको दोस्रो दिन पनि राजधानी काठमाडौं उपत्यका ठप्प भएको छ । कोरोना भाइरसको सं‌क्रमण फैलन नदिन काठमाडौं उपत्यकामा निषेध आदेश जारी भएको आज दोस्रो दिन । काठमाडौंका सडक सुनसान देखिएका छन् । आज हरि... थप हेर्नुहोस्

दुबई विमानस्थलमा अलपत्र २६२ नेपाली स्वदेश फर्किन पाउने भए

२०७७ भाद्र ५

ताजा नेपाल

दोहा । उद्धारका नाममा नेपाल एयलाइन्सलाई ग्राउन्डेड गरेर अन्य विमानकम्पनीहरुलाई चौबर भाडा असुल्न दिइरहेको छ । तर पनि नेपालीले आफ्नो मुलुक फर्किन पाएका छैनन् । यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र ... थप हेर्नुहोस्

भड्किलो र खर्चिलो पर्व नमनाऔं : राष्ट्रपति

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरबीच बीना रौनकको तीज मनाइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महा... थप हेर्नुहोस्

ट्रम्पका सल्लाहकार नै ठगी अभियोगमा पक्राउ

२०७७ भाद्र ५

ताजा नेपाल

एजेन्सी । नेपालमा मात्रै राजनीतिसँग ठग फटाहा जोडिएका होइनन् । विदेशमा पनि यस्तो प्रचलन रहेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ परेका छन् । ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्याननलाई मे... थप हेर्नुहोस्