Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काठमाडौं उपत्यकौ २०० जनामा कोरोना संक्रमण

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानीमा बितेको २४ घण्टामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित ... थप हेर्नुहोस्

मन्त्रिमण्डलबाट हट्ने को नयाँ आउने को ?

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन केही मन्त्रीलाई सहिद बनाइने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद लगभग समाधान भएको छ । विवाद समाधान प्रक्रियालाई अन्तिम रुप दिँदै वर्तमान मन्त्रिण्डलमा रहेका एक दर्... थप हेर्नुहोस्

नम्बर प्लेटमा देवनागरी लिपि

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि ... थप हेर्नुहोस्

मध्यराति पुजारीको हत्या

२०७७ भाद्र ४

ताजा नेपाल

रौतहट । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका २, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रह... थप हेर्नुहोस्

१६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

२०७७ भाद्र ४

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरि... थप हेर्नुहोस्

काठमाडौँ उपत्यका ठप्प, उल्लघन गर्नेलाई यतिसम्मको कारबाही

२०७७ भाद्र ४

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्य... थप हेर्नुहोस्

भोलिबाट उपत्यकामा के के गर्न पाइन्छ ?

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं । कोरोना कहलले उपत्यकालाई गाँजेपछि तीन जिल्लाका सिडिओहरुको बैठकले भाद्र ३ गतेदेखि ७ दिनका लागि उपत्यकालाई पूर्ण ठप्प गर्ने तयारी गरेका छन् । यस पटकको निषेधाज्ञा निकै कडीकडाउका साथ लागू गर्ने तयारी भइरहेको छ । आज... थप हेर्नुहोस्

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्तिम बिदाई

२०७७ भाद्र ३

ताजा नेपाल

काठमाडौं ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि ... थप हेर्नुहोस्

अछामको बाढीमा ६ को शव भेटियो १७ अझै बेपत्ता

२०७७ भाद्र ३

ताजा नेपाल

कैलाली । अविरल वर्षासँगै आएको बाढीमा अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । रामारोशन ... थप हेर्नुहोस्

सैनिकको कब्जाबाटै राष्ट्रपतिको राजीनामा

२०७७ भाद्र ३

ताजा नेपाल

एजेन्सी । पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन्। सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरक... थप हेर्नुहोस्