Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अबैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्राम सहित पर्सा छिपरमाई गाउँपालिका(६ घर भएका ३४ वर्षीय शम्भु साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

बारा । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गरुडा नग... थप हेर्नुहोस्

अबैध लागूऔषध अफिम र गाँजा खेती नष्ट

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । मकवानपुरका विभिन्न ठाउँमा गरी करिब ६० विगाहा १० कठ्ठामा अबैध रुपमा लगाएको गाँजा खेती र करिब ५० बिगाहा ६ कठ्ठामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्र... थप हेर्नुहोस्

सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना प... थप हेर्नुहोस्

नबिल बैंक र आईसीआईसीआई बैंकबीच व्यवसायिक सम्झौता

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ... थप हेर्नुहोस्

सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटल मेसिन हस्तान्तरण

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका... थप हेर्नुहोस्

सुडान घोटालाका ठेकेदार भारती छुटे

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि बहुचर्चित सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि ... थप हेर्नुहोस्

ब्रिटिस काउन्सिलमाथि राजश्व छली आरोप

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपालमा अंग्रेजी भाषा परीक्षा गराउने बेलायती च्यारीटी संस्था ब्रिटीस काउन्सिलले ठूलो रकम कर छलेको विषयमा अनुसन्धान सुरु भएको छ । आन्तरिक राजश्व विभागलाई काउन्सिलमाथि अनुसन्धानका गर्न पत्राचार गरिएको अर्थमन्त्र... थप हेर्नुहोस्

आज प्रदेश ३ को नाम र राजधानीबारे छलफल

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दैछ । गत भदौ २४ गतेबाट स्थगित भएको बैठक सोमबार दिउँसो बस्न लागेको हो । प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यस... थप हेर्नुहोस्

असन्तुष्ट जिल्ला सभापतिहरुको भेला

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको ... थप हेर्नुहोस्