Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

वडा कार्यालयका कागजात च्यात्ने ७ जना पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

जाजरकोट । जुनीचाँदे गाउँपालिका(२ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गा... थप हेर्नुहोस्

राजपा र समाजवादीबीच एकता

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति... थप हेर्नुहोस्

विश्वभर १ लाख ८४ हजार बढीको ज्यान गइसक्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन्... थप हेर्नुहोस्

कांग्रेसका दर्जन युवा नेताहरुको यस्तो ठहर

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका दर्जन युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान ब... थप हेर्नुहोस्

अध्यक्षद्वयद्वारा बालुवाटारमा सांसदहरुसँग छलफल

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दा... थप हेर्नुहोस्

कुटपिट अभियोगमा रामाकान्त पक्राउ

२०७७ बैशाख १०

ताजा नेपाल

सप्तरी । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा डाक्नेश्वरी नगरपालिका ४ भुतही बस्ने ४८ वर्षीय रामाकान्त रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय सौगबिर रामसँग काठको विषयमा विवाद हुँदा रा... थप हेर्नुहोस्

चक्कु प्रहार गर्ने बसेल पक्राउ

२०७७ बैशाख १०

ताजा नेपाल

म्याग्दी । छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा अन्नपूर्ण गाउँपालिका(३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण... थप हेर्नुहोस्

अफवाह फैलाउने साह पक्राउ

२०७७ बैशाख १०

ताजा नेपाल

सप्तरी । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका(४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका(६ बीरपुर बस्ने ६५ वर्षीया... थप हेर्नुहोस्

पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण गरिने

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड १९ परीक्षण हुने भएको छ। उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनका सल... थप हेर्नुहोस्

आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध जारी

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकाले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने प्रष्ट पारेका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकम... थप हेर्नुहोस्