Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

२१ दलले गरे दल दर्ता

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भए। आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २... थप हेर्नुहोस्

विप्लवका उपत्यका इञ्चार्ज जेल चलान

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्र... थप हेर्नुहोस्

डाँका गर्दै गरेको अवस्थामा हातहतियार सहित ४ जना पक्राउ

२०७६ आश्विन १०

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका(२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ नामको फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भा... थप हेर्नुहोस्

चोरलाई चौतारो छ हजुर यहाँ

२०७६ आश्विन १०

ताजा नेपाल

सरकारले इमान्दारीता दर्शाएकै छैन । प्रधानमन्त्रीले भ्रष्ट मन्त्रीहरूबाट कस्तो समृद्धि र विकास खोजेका छन् कसैले बुझ्दैन । कम्युनिष्ट पार्टीको नाउमा हाकाहाकी राज्यकोष लुट्ने यस्तो अवसर नेपालको इतिहासले कहिल्यै सहेको थिएन ।... थप हेर्नुहोस्

खाने र खुवाउने मामलामा सबै एक

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । सरकारले कागजी प्रगति त ग¥यो तर व्यवहारमा कुनै प्रगति देखिएन । आम रुपमा परिवर्तनको एजेन्डा प्रस्तुत गर्ने नेकपाले ६ प्रदेश र संघको स्पष्ट दुई तिहाई पाउँदा समेत जनताका लागि अपेक्षाकृत काम गरेन । प्रधानमन्त्री के... थप हेर्नुहोस्

मेगाले गण्डकी विकास बैंक मर्जरको सैद्धान्तिक सहमति

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं। मेगा बैंकले गण्डकी विकास बैंक एक्वायरगर्ने भएको छ। बुधवार साँझ प्राप्तिका लागि दुबै बैंकबीच सैद्धान्तिक सहमति भएको छ।सहमतिपत्रमा मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरे। यो प... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ आश्विन ९

ताजा नेपाल

दाङ । घोराही उपमहानगरपालिका(१५ प्रकृती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ७० मिलिग्राम सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका(१५ प्रकृती टोल बस्ने २१ वर्षीय सुरेश घर्तीम... थप हेर्नुहोस्

पेस्तोल सहित ४ जना पक्राउ

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । काठममाडौं महानगरपालिका(९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ६ राउण्ड सहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्... थप हेर्नुहोस्

सरकारी जग्गा किर्ते गर्ने ६ जना पक्राउ

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका-२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा... थप हेर्नुहोस्

बैंक ह्याकर १२ जना समातिए

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्र... थप हेर्नुहोस्