Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

अजोडको सेयर नेप्सेमा सूचीकृत

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकरण भएको छ । हालै अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अङ्कित तथा चुक्ता मूल्य रू. १००।– कायम भएको १,००,००,००० कित्ता सेयर सूचीकरण गर्ने स... थप हेर्नुहोस्

डिजिटल भुक्तानीको सम्झौता

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले डिजिटल भुक्तानलाई बढावा दिएको छ । एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रबर्द्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहि... थप हेर्नुहोस्

अन्तर्राष्ट्रिय वित्तीय निगमबाट नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । समयअनुसार ग्राहकलाई सेवा सुविधा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’बाट पुरस्कृत भएको छ । विश्... थप हेर्नुहोस्

कता पो मोडियो सनराईजको विवाद

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । लगानीयोग्य पुँजी बैंकमा थुप्रिएसँगै बैंकहरुमा तनावको स्थिति छ । लगानीकर्ताहरुले दिएको टार्गेट पूरा गर्ने दायित्व निर्वाह गर्न सिइओहरुले सकिरहेका छैनन् । लगानीको वातावरण नबन्दासम्मको अवस्था त्यही हो । यही बेला ... थप हेर्नुहोस्

नबिलले दिनेभो चेक बिनै एक लाख भुक्तानी

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । बैंकले स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रूपैयाँसम्म रकम झिक्न सक्ने जनाएको ... थप हेर्नुहोस्

मेगाले ल्यायो मेगा स्मार्ट कृषि सेवा

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले ... थप हेर्नुहोस्

ज्योतिले मनायो १२औं वार्षिकोत्सव

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार... थप हेर्नुहोस्

अब गरिमामा अनलाइनबाटै खाता खोल्ने सकिने

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहेका सेवाग्राहीले आफै ख... थप हेर्नुहोस्

टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग

२०७७ श्रावण ९

ताजा नेपाल

काठमाडांै । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले बैंकले टिच फर नेपाललाई विगत ७ वर्षदेखि प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो । नेपालका सरकारी विद... थप हेर्नुहोस्

नयाँ सजिलो सिममा एनसेलले ल्यायो आकर्षक सुविधा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नया... थप हेर्नुहोस्