Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कुन बैङ्कले कति कमाए नाफा ?

२०७६ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफा घटेको छ । केहीको सामान्य बढेको छ भने थोरैको मात्र राम्रो प्रगति देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूको स्प्रेड रेटमा गरेको कडाइँ र स्प्रेड... थप हेर्नुहोस्

जनस्वास्थ्य प्रयोगशालामा प्रभुको काउन्टर

२०७६ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्ककोे एक... थप हेर्नुहोस्

एनआईसी एसियाको उच्च व्याजदरसँगै बीमा सुविधा

२०७६ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैङ्कले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च व्याजका साथै २१ लाख रूपैयाँसम्म... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको पुस्तक विमोचन

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो ... थप हेर्नुहोस्

एनएमबी बैंकले जलविद्युत आयोजनामा एक अर्ब लगानी गर्ने

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रालिद्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अज... थप हेर्नुहोस्

उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरि... थप हेर्नुहोस्

प्रभु बैङ्क र एनप्याब्सनबीच सम्झौता

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र सिनामङ्गल, काठमाडौँस्थित निजी क्षेत्रका विद्यालयहरूको छाता सङ्गठन एनप्याब्सनबीच बैङ्किङ कारोबार प्रभु बैङ्कमार्फत् गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैङ्क लिमिटेडको प्रधान कार्यालय... थप हेर्नुहोस्

मेगा बैङ्कलाई दोहा बैङ्कको २ अर्ब

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले दोहा बैङ्कबाट २ अर्ब रूपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडले कतारको दोहा बैङ्कबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) भित्र्य... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकका सञ्चालक संघइलाई सीआईपी सम्मान

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ । सीआईपी सम्मान निजी क्षेत्र... थप हेर्नुहोस्

लगानी आकर्षित गर्न ढकालको आग्रह

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहि... थप हेर्नुहोस्