Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१००० सुरक्षाकर्मीले घरायसी काम देखाएर राजीनामा दिए

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफमा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दि... थप हेर्नुहोस्

भिजिट भिसामा नयाँ मापदण्ड अब पासपोर्ट, भिसा र टिकट मात्र अध्यागमनले जाँच गर्ने

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको छ । बिहीबार स्वीकृत भएको कार्यविधिअनुसार अब भिजिट भिसामा विदेश जाँदा पासपोर्ट, भिसा र टिकटबाहेक अध्यागमन कर्मचारीले थप कागजपत्र माग्ने छैनन् । यस... थप हेर्नुहोस्

उद्योगको लाइन काट्दा प्राधिकरणलाई दैनिक ६ करोड घाटा

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक डा. मुकेश काफ्लेले २५ वटा उद्योगमा बत्तीको लाइन काटिँदा दैनिक न्यूनतम २५० देखि अधिकतम ४ सय मेगवाटसम्मको बिजुली खेर गइरहेको दाबी गरेका छन् । काफ्लेले सामाजिक स... थप हेर्नुहोस्

फागुनपछि पनि हुने यस्तै हो, जेनजीमै छैन एकता

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । जेनजी पुस्ता सबै दलमा छन् । १४ देखि २८ वर्ष उमेर समूह यो पुस्ताको नेतृत्वमा सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुंगाना, रक्षा बमको प्रस्तुती एकै छ । तर ठूला दलको हैकम बन्द गराउँदै तिनमा देखिएको मपाइँत्ववादको नियन... थप हेर्नुहोस्

नयाँ गुप्तचरको स्वागतमा पुरानाको छेडछाड

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । गुप्तचर प्रमुख नयाँ आए । तिनलाई बधाई दिने गुप्तचरकै भूपूहरूको संस्था लाग्यो । टेकेन्द्र कार्कीले स्वागत पाउँदा हुतराज थापाले भाद्र २३ र २४ काण्ड लगाएर प्रधानमन्त्री, गृहमन्त्री, सचिव सरह पासपोर्ट निलम्बन गर्ने... थप हेर्नुहोस्

आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पतालले जनाएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा... थप हेर्नुहोस्

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार ६ बुँदे मापदण्ड खारेज गरेका हुन् । योसँगै सरकारले अब भिजिट भिसामा विदेश जाँदा ६ महिना ... थप हेर्नुहोस्

के हुन्छ अब माओवादी र समाजवादीको एकता ?

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्ष... थप हेर्नुहोस्

चुनावअघि नै राजा ल्याउनुपर्ने राप्रपाको माग

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले खुलेरै राजसंस्था पुनस्र्थापनको माग उठाएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले निर्व... थप हेर्नुहोस्

रवि र छविलालको मुद्दाको पेसी तोकियो

२०८२ कार्तिक १३

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपु... थप हेर्नुहोस्