Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीभित्र चुलियो शक्ति संघर्ष

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । माओवादीभित्रको शक्ति संघर्षले बेला बेला राजनीतिक माहोल तताउने गरेको छ । उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता हाबी भएको भन्दै हालै दिएको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न गरेको छ।... थप हेर्नुहोस्

माधव नेपाल आफैं अदालत धाउनु पर्ने

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले वारेस राख्न नपाइने आदेश दिएको छ। विशेष अदालत काठमाडौं, इजलास नं. २ का सदस्य ... थप हेर्नुहोस्

बागमती कांग्रेसको विवाद छिनोफानो गरिँदै

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल... थप हेर्नुहोस्

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौँ । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएक... थप हेर्नुहोस्

सुन्दरीजलको खोलामा फसेका पाँच जना भारतिय नागरिकको नेपाली सेनाद्वारा उद्धार

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलाको बीचमा फसेका पाँच जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा पर्ने सो स्थानमा चार भारतीय नागरिक र एक नेपाली नागरिक ख... थप हेर्नुहोस्

विचौलिया लामालाई मन्त्री गुरुङको संरक्षण !

२०८२ श्रावण १२

ताजा नेपाल

लमजुङ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेपछि यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्न थालेको छ । यस घोषणाले छोटो समयमा मुख्यमन्त्री पाण्डेको लोकप्रियता ... थप हेर्नुहोस्

मधेसमा हल्का वर्षा भएपछि केही राहात महसुस भएको छ

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौँ । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ । ... थप हेर्नुहोस्

कांग्रेसको बागमतीको विवाद मतदानबाट टुंग्याइँदै

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउन पार्टीका केन्द्रीय प्रतिनिधि हेटौँडा आएका छन्। संसदीय दलमा देखिएको विवाद मिलाउन कांग्रेसका केन्द्रीय सदस्य एवंम् पर्यवेक्षक राजन केसी हेटौँडा आइपु... थप हेर्नुहोस्

बागमती कांग्रेसको झगडा मिलाउने कमाण्डर केसी

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन... थप हेर्नुहोस्

प्रचण्डलाई छानबिनको दायरामा ल्याउन योगेशको माग

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् । भट्टराईले आइतबार सामाजि... थप हेर्नुहोस्