Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डा. केसीको जीवन रक्षाका लागि गगनको अपिल

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा सुधारका मागसहित कात्तिक १८ देखि सुदूरपश्चि... थप हेर्नुहोस्

आज नेकपा सचिवालय बैठक

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्त... थप हेर्नुहोस्

डा केसीको स्वास्थ्यमा समस्या, समर्थकले रोके सरकारी गाडी

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरे... थप हेर्नुहोस्

उम्मेद्वारको अन्तिम नामावली आजै

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली आजै प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा कतै उज... थप हेर्नुहोस्

गलत ब्रिफिङ गर्ने सचिवालय खाली

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले नि... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरे... थप हेर्नुहोस्

उपसभामुखको राजीनामा गराउने तयारी

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उप... थप हेर्नुहोस्

सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपा... थप हेर्नुहोस्

अयोध्याको विवादित भूमि हिन्दूलाई

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले विवादित जग्ग... थप हेर्नुहोस्

मारिएका अख्तर कसरी पुगे वैदेशिक रोजगारीमा

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्। ओसी अख्तर र त्... थप हेर्नुहोस्