Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रशासनले बन्द गर्यो सवारी पास

२०७७ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सवारी पासको दुरुपयोग बढेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा ... थप हेर्नुहोस्

आवगमनमा कडाई गर्दै ट्राफिक प्रहरी

२०७७ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो । स... थप हेर्नुहोस्

र्‍यापिड टेष्टमा देखियो गोरखाका युवामा कोरोना पोजिटिभ

२०७७ बैशाख ३

ताजा नेपाल

गोरखा । आरडीटी किटबाट गरिएको परीक्षणमा गोरखामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।आरुघाट ग... थप हेर्नुहोस्

रोकिएन कोरोनाको आतंक १ लाख २६ हजारको ज्यान गयो

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि नि... थप हेर्नुहोस्

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्... थप हेर्नुहोस्

श्रीमतीले गरिन श्रीमानको हत्या

२०७७ बैशाख ३

ताजा नेपाल

खोटाङ । ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारक... थप हेर्नुहोस्

वैशाख १५ सम्म लकडाउन निरन्तर

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बै... थप हेर्नुहोस्

भारतले वैशाख २१ गतेसम्म पुर्यायो लकडाउन

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ। उसले मे ३ ९वैशाख २१० सम्म लकडाउन बढाउने घोषणा गरेको छ। देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्। देशमा जारी लकडा... थप हेर्नुहोस्

औषधि खरिदमा सघाउन चीनसँग आग्रह

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण रोक्न र फैलिन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । आवश्यक उपकरण, सुरक्षासामग्री र औषधिको बन्दोबस्त पनि सरकारले गरिरहेको छ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरक... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने १ लाख २० हजार नजिक

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपि... थप हेर्नुहोस्