Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २ सय १६ पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

प्रधानमन्त्रीको फेरि मिर्गौला प्रत्यारोपणको तयारी

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । स्वास्थ्यमा समस... थप हेर्नुहोस्

बेलायती राजपरिवारमा किचलो

२०७६ कार्तिक ११

ताजा नेपाल

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यार... थप हेर्नुहोस्

गृहमन्त्री पुत्रतिर झोसियो तरुणदल

२०७६ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सा... थप हेर्नुहोस्

दुई अध्यक्षबीच बालुवाटारमा वार्ता

२०७६ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश ... थप हेर्नुहोस्

प्रधानमन्त्री भन्छन् हाम्रो दुरी घटेको छैन

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । अर्का अध्यक... थप हेर्नुहोस्

साइबर क्राइमतिर प्रहरीको नजर

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिलीको सान्टियागोमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०को ८८औं महासभामा नेपालको उपस्थिति निकै बलियो रहनुको साथै नेपालको सहभागिता अत्यन्तै फलदायी रहेको बताउ... थप हेर्नुहोस्

महाराजगञ्जबाट २५ भीआईपी जुवाडे पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौ । काठमाडौँको महाराजगञ्जबाट प्रहरीले क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडेलाई पक्राउ गरेको छ। गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामार... थप हेर्नुहोस्

आज कुकुर तिहार मनाइँदै

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए प... थप हेर्नुहोस्

उपेन्द्रले सरकार नछाडे पार्टी विभाजन

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई समाजवादी पार्टी नेपालभित्र सरकार छाड्न दबाब परिरहेको छ । सरकार नछाडे अल्मपतमा परेर कारबाही हुने र त्यसले पार्टी विभाजनसम्... थप हेर्नुहोस्