Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काठमाडौंमा ५ सय स्वयंसेवी युवा परिचालन

२०७६ आश्विन ५

ताजा नेपाल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ । ट्राफिक प्रहरीले दशै‌ं लगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयं... थप हेर्नुहोस्

यताको भद्रगोलमा कति आँखा चिम्लिने

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । कामभन्दा हल्ला बढी गर्नेलाई रुचाउने प्रधानमन्त्री केपी ओलीले नेपाल स्काउटको उपाध्यक्ष छँदाछँदै शिक्षा माफिया एवं एमबीबीएस परीक्षाका विद्यार्थीलाई चीट चोराउन सफल रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य स... थप हेर्नुहोस्

लुटाहालाई राजधानीमै हाइसञ्चो

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । सडकको ठेक्कामा प्रवेश गर्नासाथ कुल बजेटको ३५ प्रतिशत कामै नगरी सरकारबाट भुक्तानी लिएर बाडीचुडी गर्ने विभिन्न सडक आयोजनाका डन चरित्रका प्रमुखहरू राजधानीका होटल र रेष्टुरामा रमाइरहेका छन् । यो रमाइलो कार्यक्रमको... थप हेर्नुहोस्

ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।... थप हेर्नुहोस्

संविधानले तीनै तहमा शक्तिको बाँडफाँट गरेको छ : राष्ट्रपति

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छिन् । संविधान दिवस एवं राष्ट्रिय दिवसको अ... थप हेर्नुहोस्

आज चौथो संविधान दिवस

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत नेपालको संविधान जारी भएको ऐतिहासिक संविधानको आज चौथो वर्ष । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा त... थप हेर्नुहोस्

१८ विधेयक पारित गर्दै सकियो संसदको अधिवेशन

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संघीय संसदको चालु अधिवेशन १८ विधेयक पारित गर्दै विहीबारबाट अन्त्य भएको छ । प्रतिनिधिसभाको विहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्ण बहादुर मह... थप हेर्नुहोस्

योभन्दा राम्रो संविधान बन्नै सक्दैन

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले कसैको लहड वा रहरको भरमा संशोधन गर्न नसकिने बताएका छन् । संविधान दिवसको अवसरमा विहीबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समि... थप हेर्नुहोस्

यस्ता छन् सरकारका निर्णय

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू स... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सम्बोधन रोकियो

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ। प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो। प्रतिनिधिसभाको चालु अधिवेशनको अन्ति... थप हेर्नुहोस्