Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसदीय समितिबाटै माग्यो रास्वपाले गृहमन्त्रीको राजीनामा

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा म... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरण भुटानी शरणार्थीकै नयाँ रुप

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्नु, देश लुट्नु पहिलो कर्तव्य बनेको लोकतन्त्रमा राजाबाट न्याय पाउने र बयलगाढा चढेर अमेरिका जानेबीचको सम्बन्ध बेजोड छ । नेपाली युवालाई कानुन बनाएर नक्कली भुटानी शरणार्थी बनाउँदा पैसा अशुल्ने बहादुर प... थप हेर्नुहोस्

सरकार खुल्लम खुल्ला माफियाको पक्षमा, असफल राष्ट्र घोषणा हुन बाँकी

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार व्यापारी र माफियाको साथमा छ । देशमा नाफा कमाएर राजश्व नतिर्ने तर कमाई विदेशमा लैजाने विनोद चौधरीहरूलाई लाज थिएन अब सरकारले नै साथ दिएको छ । करको दायरा ठूलालाई स्वर्ग, सानालाई नर्क जस्तै भएको छ । कथित दुई... थप हेर्नुहोस्

करणको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो । २९७ रनको लक्ष्य... थप हेर्नुहोस्

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो। गण्डकी प्रदेश सरकारले ... थप हेर्नुहोस्

प्रचण्डलाई प्रश्न सोध्न खोज्दा वाइसिएलको रामधुलाई

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् । माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो । प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका... थप हेर्नुहोस्

दरबार हत्या काण्डको २४औँ वर्ष

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन ... थप हेर्नुहोस्

उपत्यका बन्दको कार्यक्रम फिर्ता

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए । सुवेदीले जारी गरेक... थप हेर्नुहोस्

एमालेले संसदीय दलको बैठक बस्दै

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसद्‍मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। समसामयिक बिषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोला... थप हेर्नुहोस्

रास्वपाले बोलायो पार्टी सचिवालय र संसदीय दलको बैठक

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार अपरान्ह १ बजे बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो। त्यसैगरि आजै दिउँसो ३ ब... थप हेर्नुहोस्