Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कसैले मेटेर जनयुद्ध मेटिँदैनः प्रचण्ड

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्... थप हेर्नुहोस्

फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउन बाबुरामको प्रस्ताव

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिने गरिएको सार्वजनिक बिदा बदर गर्दै जनयुद्ध शब्द नै प्रयोग नगर्न सरकारलाई आदेश दिएका बेला तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका प्रमुख नेतामध्ये ... थप हेर्नुहोस्

अध्यादेश बन्दैछ सरकारलाई भालुको कम्पट

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगाडि ल्याइएका ६ वटा अध्यादेशका कारण सरकालाई समस्या भएको छ । ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्थाबीच सरकारले ती अध्यादेश संसद्मा लान खोजेको छ। तर ‘भूमिसम्बन्धी केही नेपा... थप हेर्नुहोस्

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाण्डौ । बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल... थप हेर्नुहोस्

युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त

२०८१ फाल्गुन १

ताजा नेपाल

वासिङ्टन– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्... थप हेर्नुहोस्

पानिको पाइप फुट्रेर बबरमहल क्षेत्र डुबान

२०८१ माघ ३०

ताजा नेपाल

३० माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी तार भू... थप हेर्नुहोस्

जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौं । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम अन्तर्गत २० हजार केयर गिभरलाई लै... थप हेर्नुहोस्

सांसदको घरबाट उद्धार गरिएकी बालिकालाई बालेनले सान्तोना दिदै भने ,नआत्तिनु

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रद... थप हेर्नुहोस्

अर्थमन्त्रीले सचिव , दुई विभागका महानिर्देशक पनि हटाए

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप... थप हेर्नुहोस्

विपिन छुट्न बाँकी, हमासले भन्यो- अब बन्धक रिहा रोक्छौँ,

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो। हमासले विज्ञप्ति जारी गरी... थप हेर्नुहोस्