Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सैनिक हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु

२०८२ श्रावण २२

ताजा नेपाल

काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जना... थप हेर्नुहोस्

मेयरसाब भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

२०८२ श्रावण २२

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इज... थप हेर्नुहोस्

आन्तरिक भिडन्तमै अल्झियाे माओवादी

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रभित्र बेला न कुबेला बजी नयेला भने जस्तै छ । पाएसम्म सत्ता स्वार्थ नपाए जनताबीचमा रियल्सल गर्न जाने दलहरू देशमा छन् । प्रत्येक दलले मुलुक र जनताका एजेन्डा भन्दा गुट र नाता... थप हेर्नुहोस्

लाजै लजाउने गरी चाकडी प्रथा

२०८२ श्रावण २१

ताजा नेपाल

विवाद नभएको कुनै दल छैन । त्यो विवाद देश निर्माण र जनताको हितमा होइन । नेताको मन्त्री हुने, कसले मुख्यमन्त्री पाउने, कुन ठेक्का कसको भागमा प¥यो, सांसदको टिकट कल्ले हो पाउने भन्नेमै छ । पार्टीका पदमा पनि विवाद नै छ । सत्त... थप हेर्नुहोस्

पतनको दिशामा वापमन्थी आन्दोलन

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सरकार गठन गर्ने जनमत नभए पनि बहुमत प्राप्त बलियो गठबन्धन ढाल्ने जसरी माओवादी अध्यक्ष प्रचण्डको गुरु योजना छ त्यसको पछाडि उनैलाई साथ दिने भनिएका मुद्दा मिल्नेबीचमा देखा परेको आन्तरिक चलखेल कारक बन्दैछ । एमालेमा... थप हेर्नुहोस्

भ्रष्टाचारी बोक्दा एमालेकै बेइज्जत

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । गरी पु¥याउन सकिएको छैन । १५ वर्ष अगाडिका योजनाहरू आफैंले शुरु गरेको बताएर जनतामा भ्रम छर्दैमा प्रधानमन्त्रीलाई फुर्सद छैन । पार्टीकै महाधिवेशनको रु ३५ लाख लेवी र फुटबल संघको नाममा उठाइएको १६ करोड कार्यकर्ताबाट... थप हेर्नुहोस्

जनार्दनमाथिको कारबाहीबाट पछि हटे प्रचण्ड

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको ... थप हेर्नुहोस्

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचिसहित)

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ ... थप हेर्नुहोस्

मुख्यमन्त्री लामाको राजीनामा दर्ता गरिँदै

२०८२ श्रावण १९

ताजा नेपाल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिएको राजीनामा आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ । लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुख... थप हेर्नुहोस्

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याउन लागेको होइन

२०८२ श्रावण १९

ताजा नेपाल

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो बताए... थप हेर्नुहोस्