Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पतञ्जलिले बेचेको जग्गा जफत हुने

२०८२ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर पनि तानिएका छन् । ६३२ पृष्ठ लाम... थप हेर्नुहोस्

ट्रम्पको र मस्को पानी बारा-बारा

२०८२ जेष्ठ २३

ताजा नेपाल

२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । जवाफमा मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् । ट्रम्पले ... थप हेर्नुहोस्

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

२०८२ जेष्ठ २३

ताजा नेपाल

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ ... थप हेर्नुहोस्

सीचीनफिङ र ट्रम्पबीच डेढ घण्टा लामो वार्ता

२०८२ जेष्ठ २३

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग लामो फोन वार्ता गरेका छन्। वार्ताका क्रममा दुई नेताबीच एकअर्काको देश भ्रमणको निम्तो आदानप्रदान भएको छ। राष्ट्रपति ट्रम्पले आफूले निकट भविष्यमा ची... थप हेर्नुहोस्

माधव नेपालको राजनीतिक जीवनमा लागेको कालो धब्बा

२०८२ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा लागेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छु... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बन

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ — पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतस् निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सा... थप हेर्नुहोस्

माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, के हो पतञ्जलीको जग्गा काण्ड ?

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग... थप हेर्नुहोस्

मिजिट भिसा प्रकरणमा किन खुट्टा कमाउँदैछ सरकार

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । अपराध जसले गर्छ ऊ दण्ड सजायँको भागिदार हुनैपर्छ । तर यहाँ आफू बाहेक अरुलाई कारबाही गर्ने दिशामा राजनीतिक नेतृत्य तयार हुने गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छान... थप हेर्नुहोस्

नयाँ स्टकको लाइसेन्स दिने धितोपत्र बोर्ड

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौंं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिहीबार सञ्चालक समितिको बैठक बोलाएका छन्। भोलि बस्ने बोर्ड बैठकमा नयाँ स्टकको लाइसेन्स दिने एक मात्र एजेन्डा तय भएको छ। तर सञ्चालक समितिलाई मनाउन नसक्दा व... थप हेर्नुहोस्

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो । बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश लगायतका विषयमा छलफल हुने प्रचण्डका मु... थप हेर्नुहोस्