Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एक करोड धरौटी बुझाएर पोखरा हिँडे रवि

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भएपछि आइतबार राति नै पोखरातर्फ लागेका छन् । आइतबार अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि... थप हेर्नुहोस्

गगनको फुर्ती,अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छु -गगन थापा

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्र... थप हेर्नुहोस्

रविको जवाफी बहस सकियो, आजै आदेश आउने ,सम्भाबना बढ्यो

२०८१ माघ १३

ताजा नेपाल

१३ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको... थप हेर्नुहोस्

लिङ्देनले धेरै गल्ती गरे, अभिव्यक्ति पनि गलतै दिए – रेखा थापा

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा बच्चा जन्माउन अमेरिका गएको भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताएकी छन् । पार्टीको जारी केन्द्रीय सम... थप हेर्नुहोस्

बाख्रा चराउन गएका दुई चेली मृत

२०८१ माघ १३

ताजा नेपाल

अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका ८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बह... थप हेर्नुहोस्

आज पनि रविको बहस, आउला आदेश

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इज... थप हेर्नुहोस्

गोठालो गएका दुई किशोरी जंगलमा मृत फेला

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं । अछामको ढकारी गाउँपालिका(१ मा दुई किशोरीको शव फेला परेका छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। उनीहरु नातामा ... थप हेर्नुहोस्

पाथिभरा केबलकार निर्माणको विरोधमा उत्रिनेहरुमाथि गोली प्रहार

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनक... थप हेर्नुहोस्

०८४ मा माओवादीले बैशाखी नटेक्ने

२०८१ माघ १२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् । प्रेस सेन्टर दाङले घो... थप हेर्नुहोस्

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि अस्वस्थ छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीलाई चिसोले ग्रस्त पारे... थप हेर्नुहोस्