Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रुसको युद्धमा मारिने नेपालीले त्यहींको सेनासरह क्षतिपूर्ति पाउने भएका छ

२०८१ पुष १४

ताजा नेपाल

युद्धका बेला सूचना थाहा पाउन बडो गाह्रो हुँदो रहेछ, हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता नै फरक देखियो । सन् २०२३ अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएका रहेछन्, सबैको करार सकिएकाले पनि अब बसिराख्दा समस्या हुन्छ... थप हेर्नुहोस्

काले – काले मिलेर खाउँ भाले सक्नेलाइ पद छैन, श्रीमान र कार्यकर्तालाइ नियुक्ति

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, हेटौंडा । बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएका छन् । नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् ... थप हेर्नुहोस्

पाँच अर्बको लगानीमा आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने भएको छ । शनिबार परराष्ट्रमन्त्री डा। आरजु राणाले जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् । परराष्ट्र मन्त्री डा। राणाले आईएमई ग्रुपको केवलकार तथा होटल नि... थप हेर्नुहोस्

दक्षिण कोरियामा १८१ जना सवार विमान विस्फोट

२०८१ पुष १४

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।... थप हेर्नुहोस्

प्रसाईंलाई फेरि थुन्ने सरकारको तयारी

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । विरोधी आवाजलाई बन्द गराउने अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र प्रश्न उठाउनेहरुलाई दह्रै झापड लडाइसकेका छन् । यही बेला सडकमा सरकारको उछित्तो काट्ने दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेश खारेज... थप हेर्नुहोस्

संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल बनाइँदै

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । वर्तमान गठबन्धनको मुख्य उद्देश्य मै थियो संविधान संशोधन तर सरकार निर्माण भएको यति समय बितिसक्दा पनि संविधान संशोधनका विषयमा कुनै कार्यक्रम अघि बढेको छैन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोध... थप हेर्नुहोस्

तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसिय... थप हेर्नुहोस्

कास्की अदालतमा रविको इन्कारी बयान

२०८१ पुष १२

ताजा नेपाल

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ । पहिलो दिनको बयानका क्रममा उनले कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष इन्कारी बयान दिएका छन् । सहकारी ठगी, ... थप हेर्नुहोस्

शर्मा र चन्दको हिमकिमले माओबादिमा हलचल ल्याउँदै

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै मञ्चमा सँगै पनि देखिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको रिहा आदेशविरुद्ध पुनरावलोकनमा जाँदै सरकार

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौँ । आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुव... थप हेर्नुहोस्