Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार... थप हेर्नुहोस्

सर्वोच्चलाई बिझाएको ‘जनयुद्ध’

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयो... थप हेर्नुहोस्

पन्ध्र वर्षमा १४ हजार बढीले विदेशमै जीवन त्यागे

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा... थप हेर्नुहोस्

रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ – डा. निकोलस

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा।निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । ड... थप हेर्नुहोस्

रबिको फोटो खिच्नेलाई कारबाही कि खिच्न दिनेलाई के कारबाही

२०८१ पुष ४

ताजा नेपाल

४ पुस, काठमाडौं । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहा... थप हेर्नुहोस्

कता अघि बढ्ला वामदेवको यात्रा ?

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मंगलबार एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्‍यो । त्यसअघि नै एमालेले गौतमलाई खबर गरेको थियो, धैर्य गर्नुस्, नआत्तिनुस्, हतार... थप हेर्नुहोस्

मन्त्रिपरिषद्को बैठक बोलाइयो

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्... थप हेर्नुहोस्

कसैले धारे हात लगाउँदैमा सरकार ढल्दैनः ओली

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा ... थप हेर्नुहोस्

प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजल... थप हेर्नुहोस्

एमाले विद्यार्थीले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निशुल्क रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ । कमिटीको हालै बसेको तेस्रो पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिइएको छ । बैठ... थप हेर्नुहोस्