Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नैनसिंह महरले जोगाउलान् देउवाको विरासत

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड... थप हेर्नुहोस्

रुपन्देहीमा हाजिर गरेर उम्मेदवारी दर्ता गर्न चितवन आउँदैछन् रवि

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी गरेर फर्किएपछि मात्रै चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहकारी ठगी मुद्दामा धरौटी रकम बुझाएर हाजिरीमा छुटेका ल... थप हेर्नुहोस्

आज देशभर उम्मेदवारी दर्ता हुँदै

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवा... थप हेर्नुहोस्

बब्लुले दिए मन्त्रीबाट राजीनामा

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौँ । कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्... थप हेर्नुहोस्

उम्मेद्वारी दर्ताका ओली आज झापा जाँदै

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ। ... थप हेर्नुहोस्

कांग्रेसले टुंग्याउँदैछ आज उम्मेदवार

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, हामी उम्मेदवार छनोटको अन्तिम चरणमा ... थप हेर्नुहोस्

उम्मेदवार छान्न एउटै समूहमा काँग्रेसको छलफल

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक... थप हेर्नुहोस्

बालेनले गरे जानकी मन्दिरमा दर्शन

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार बिहान करीब ७ बजे जानकी मन्दिरमा ... थप हेर्नुहोस्

बालेनको राजीनामापछि सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्। स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा ... थप हेर्नुहोस्

बालेनले पदबाट राजीनामा दिए,तामझामसहित घण्टीघर पुगे

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रम... थप हेर्नुहोस्