Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रवि लामिछानेको अमेरिका देखिनै – ठगीको सिलसिला यस्तो छ

२०८१ कार्तिक ६

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अमेरिकादेखि नेपालसम्म काण्डैकाण्डको बीचमा देखिएका छन् । संयुक्त राज्य अमेरिकामा लामिछानेविरुद्धका आठवटा मुद्दामा तीनवटा अझै विचाराधीन छन् । मेरिल्यान्ड राज्यमा सन्... थप हेर्नुहोस्

मलाइ तानाशाह बनाइयो-प्रधानमन्त्री ओली

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुसँगको बैठकमा आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् बताएअनुसार प्रधानमन्त... थप हेर्नुहोस्

कार्तिक १० गते माओवादीले काठमाडौँमा जनप्रदर्शन गर्ने

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा ... थप हेर्नुहोस्

बिहीबारसम्म पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुने

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मधेश प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ । जल तथ... थप हेर्नुहोस्

पाँच जना मिलेर गरे महराको हत्या

२०८१ कार्तिक ५

ताजा नेपाल

सिरहामा लागुऔषध सेवनकर्ताको समुहले आफ्नै साथीको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ। गत असोज २८ गते साँझ स... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ कार्तिक ५

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। ब... थप हेर्नुहोस्

आजपनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने

२०८१ कार्तिक ५

ताजा नेपाल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ । आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थिय... थप हेर्नुहोस्

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि... थप हेर्नुहोस्

दुई डिआइजी एआईजी बढुवामा सिफारिस

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले दुई डिआइजीलाई एआइजीमा सिफारिस गरेको छ। उमेरहदका कारण अवकाश हुन लाग्दा डिआइजी किरण राणालाई एआइजीमा सिफारिस गरेको हो। राणा १२ दिनपछि उमेर हदका कारण अवकाशमा जाँदैछिन्। गृह मन्त्रालयले आइतबार बेलुकी ... थप हेर्नुहोस्

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। शुक्रबार पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि अदालत लगिएको थिय... थप हेर्नुहोस्