Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

२०८१ श्रावण ५

ताजा नेपाल

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेक... थप हेर्नुहोस्

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

२०८१ श्रावण ५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन्। बाइडेनलाई लिएर डेमोक्र्याट... थप हेर्नुहोस्

न्यूरोडमा प्रदर्शनकारी र नगर प्रहरीबिच धकेलाधकेल

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले ... थप हेर्नुहोस्

बंगलादेशमा चर्कियो आन्दोलन कम्तीमा २५ को मृत्यु

२०८१ श्रावण ४

ताजा नेपाल

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो काठमाडौँ — बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा... थप हेर्नुहोस्

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. खतिवडाका कारणा सर्याे मौद्रिक नीति

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१ र ०८२ सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अ... थप हेर्नुहोस्

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ । अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अ... थप हेर्नुहोस्

कोटेश्वरको हाउसबाट ६ बालिकाको उद्धार

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनी... थप हेर्नुहोस्

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन्। काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी ... थप हेर्नुहोस्

उपसभामुख रानालाई पनि अमेरिकाले भिसा दिएन

२०८१ श्रावण ३

ताजा नेपाल

उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा नपाएको सूचना यतिबेला तीव्र गतिमा फैलिइरहेको छ । प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा रहनुभएकी उहाँलाई समेत भिसा नदिएको विषय चानचुने होइन । केही समय अघि क्रिकेटर सन्दीप ... थप हेर्नुहोस्

नेप्से ५९ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार

२०८१ श्रावण ३

ताजा नेपाल

साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९.६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ । यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यस... थप हेर्नुहोस्