Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रहरीमा खैलाबैला, सीआईबीमा काँग्रेसको नजर

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । सरकार फेरिनासाथ गृहमन्त्रालयअन्तर्गतको सुरक्षा फौजमाथि प्रहार गर्ने राजनीतिक प्रवृत्ति यस पटक पनि नचम्किएला भन्न सकिँदैन । किनभने विभागीय मन्त्री रमेश लेखक ऐन कानुनको घेरामा रहे पनि डा. आरजु राणाको निर्देशन र ... थप हेर्नुहोस्

पशुपतिमा भक्तजनको भीडभाड

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्... थप हेर्नुहोस्

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगायो, ३ बालिकाको मृत्यु

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । रुकुम पश्चिममा मध्यराति आएका बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। एक जना बाढीमा बेपत्ता छन्। गएराति अविरल वर्षापछि आएको बाढीले साढे ११ बजे राति घर बगाउँदा सुतिरहेका तीनजना बालिकाको मृत्यु भएको हो। मृत... थप हेर्नुहोस्

नदी किनारमा १२ जनाको शव भेटियो

२०८१ असार ३१

ताजा नेपाल

सिमलताल दुर्घटनामा परि त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार घटनास्थल भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा खो... थप हेर्नुहोस्

किमको अभियान, काम गर्न नसक्नेलाइ निलम्बन र घटुवा

२०८१ असार ३१

ताजा नेपाल

उत्तर कोरियाका नेता किम जोङ उनले देशको उत्तरी भागमा नयाँ सहर बनाउने एउटा परियोजनामा राम्रो काम नगरेको भन्दै निलम्बन र घटुवा गरेको छ । वरिष्ठ अधिकारीलाई निलम्बन गर्नुका साथै केहीलाई घटुवा गरेको सरकार नियन्त्रित मिडिया ... थप हेर्नुहोस्

प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिए शपथ (सूचीसहित)

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो । राष्ट्रपतिल... थप हेर्नुहोस्

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे कानुन व्यवसायी

२०८१ असार ३१

ताजा नेपाल

३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार ... थप हेर्नुहोस्

न्यूरोडको फुटपाथ निर्माण गर्न महानगरको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ सडक पेटी विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्य... थप हेर्नुहोस्

कांग्रेसले दियो शेखर समूहलाई ४ जना मन्त्री

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ। ९ जनाको नाम टुंगो लाग्दा शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। यस हिसाबले संस्थापन र... थप हेर्नुहोस्

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २(१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र ... थप हेर्नुहोस्