Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मन्त्रीको गाडी नआएको भए बालकुमारी घटना हुने थिएन : कुँवर

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् । बालकुमा... थप हेर्नुहोस्

ओलीसँगको भेटेपछि विश्वप्रकाशले यसो भने

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्षसँग निकटता बढाएर काँग्रेसमा विग्रह ल्याउने दाउमा छ नेकपा एमाले । त्यही प्रयास स्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ... थप हेर्नुहोस्

गठबन्धन टुट्ला कि एमाले रित्तिएला ?

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धमा टुटफुट हुँदैन भने अबको राष्ट्रिय सभा चुनावमा कुनै सिट जित्ने सम्भावना नरहेपछि नेकपा एमालेले सत्तारुढ गठबन्धनका दलसँग साझेदारी प्रयास थालेको छ। त्यसका लागि एमालेका दोस्रो तहका नेता सक्रिय छन्। सत... थप हेर्नुहोस्

मध्यराति कारको ठक्करबाट युवक र युवतीको मृत्यु

२०८० पुष १६

ताजा नेपाल

काठमाडौं । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट एक युवक र एक युवतीको मृत्यु भएको छ। घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्। बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहोराका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइ... थप हेर्नुहोस्

भैरहवा पुगेका पूर्वराजाको बढ्यो व्यस्तता

२०८० पुष १६

ताजा नेपाल

भैरहवा। एक साताअघि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाह औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। औपचारिक कार्यक्रमभन्दा अनौपचारिक भेटघाटमा उनको व्यस्तता बढी देखिन्छ। उनी पुष ८ गते यहाँ आएका थिए। यहाँ आए... थप हेर्नुहोस्

काँग्रेसले खोज्यो बालकुमारी घटनामा उच्चस्तरीय न्यायिक आयोग गठन

२०८० पुष १५

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीला... थप हेर्नुहोस्

माओवादीलाई किन पचेन गृहमन्त्रालय ?

२०८० पुष १५

ताजा नेपाल

काठमाडौं। काँग्रेसलाई जसरी सजिलो हुन्छ त्यसैगरी प्रचण्ड सरकारलाई उपयोग गरिरहेको छ । त्यही प्रयोगको निरन्तरता स्वरुप सरकारका मन्त्रीहरुको फेरबदलको तयारी भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर... थप हेर्नुहोस्

गृहमन्त्री र सुरक्षा प्रमुखलाई बोलाएर बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

२०८० पुष १४

ताजा नेपाल

काठमाडौँ। नागरिकको आक्रोशलाई बन्दूकले तह लगाउने सरकारको शैलीप्रत चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय... थप हेर्नुहोस्

किन गरियो निहत्था युवामाथि यतिधेरै बल प्रयोग ?

२०८० पुष १४

ताजा नेपाल

काठमाडौँ । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी जलाइदिएका छन् भने नियन... थप हेर्नुहोस्

बालकुमारी घटनामा ७३ जना समातिए

२०८० पुष १४

ताजा नेपाल

काठमाडौं। ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्र... थप हेर्नुहोस्