Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जिबीको सुप्रिम सहकारी ठगीमा मुद्दा चलाउन लगियो रुपन्देही

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । सत्ताको तालाचाबी लिनेहरुबाटै जनता लुटिन्छन् भने न्यायको अपेक्षा गरी गर्न सकिन्छ होला ? पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्य... थप हेर्नुहोस्

कमरेड महरालाई पनि सुन तस्करी काण्डमा मुद्दा चलाउन सिफारिस

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरिएको हो । उ... थप हेर्नुहोस्

आक्रामक कारबाहीको तयारीमा गृहमन्त्री

२०८० चैत्र २

ताजा नेपाल

rकाठमाडौं । काम देखाउने अवसरका रुपमा गृह मन्त्रालय रोजेर सरकारमा गएका रास्वपा सभापति रवि लामिछानेको सक्रियता देख्दा यस पटक उनले केही गरेरै जनताको मन जित्ने अवस्था देखिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प... थप हेर्नुहोस्

माओवादीभित्रै छ सुन तस्करको लर्को

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौँ । यहाँ जे हुन्छ ठूला बडाको संलग्नता र राजनीतिक संरक्षणमा हुन्छ । साना तिनाको पहुँचले ठूलो अपराध सम्भव छैन । सुन तस्करी सम्बन्धी अध्ययनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै गृहमन्त्... थप हेर्नुहोस्

लघुवित्त पीडितसँग आज पनि वार्ता

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो । ... थप हेर्नुहोस्

नेप्से २७ अंकले घटेसँगै कारोबार रकममा गिरावट

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७।८४ अंकले घटेर २०८०।८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंक... थप हेर्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

२०८० चैत्र १

ताजा नेपाल

करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको ... थप हेर्नुहोस्

घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले ज... थप हेर्नुहोस्

बलात्कार मुद्दामा गौशाला २६ नाबालिग भएको दाबी

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले पनि पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो । ... थप हेर्नुहोस्

सन्दीपविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालय पुनरावेदन लिएर उच्च अदालत पा... थप हेर्नुहोस्