Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उदयपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । उदयपुरको बेलका नगरपालिका– ७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको ध... थप हेर्नुहोस्

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

दुबई । सुन्दर भविष्यको खोजी गर्दै कुवेत पुगेका तीन नेपाली युवाको ज्यान गएको छ । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हाे । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको सडक ... थप हेर्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइँदै

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । जति पनि छानविन आयोगको रिपोर्ट सरकारकहाँ पुग्छन् र थन्किन्छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प... थप हेर्नुहोस्

लघुवित्त सङ्घर्ष समितिलाई वार्तामा आउन अर्थमन्त्रालयको आह्वान

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका ... थप हेर्नुहोस्

प्रधानमन्त्रीले पाए तेस्रो पटक संसदबाट विश्वासको मत

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता कालको १५ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक संसदमा विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा १५७ जना सांसदले सरकारको पक्षमा मतदान गरेका थिए । जम्मा २६८ सांसदले भोट ... थप हेर्नुहोस्

तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकार... थप हेर्नुहोस्

तीन भाईको भागवण्डा मिलेकै हो त ?

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै भाउठिएको एकीकृत समाजवादीलाई साइजमा ल्याउन सत्ता गठबन्धनलाई निकै धौ धौ परेको थियो । नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपाल पनि १५ महिना प्रधानमन्त... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

२०८० फाल्गुन ३०

ताजा नेपाल

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् । यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको स... थप हेर्नुहोस्

बेहडाबाबा मन्दिरको दर्शनमा पुगे पूर्व युवराज

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । यतिबेला पूर्वयुवराज पारश शाह कैलालीमा छन्। उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्। उनी सोमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान ब... थप हेर्नुहोस्

विश्वासको मतले नागरिक उन्मुक्तिमा भाँडभैलो

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको म... थप हेर्नुहोस्