Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीका दुई पालिकाका अध्यक्ष एकैदिन एमाले प्रवेश

२०८० फाल्गुन २७

ताजा नेपाल

गुल्मी । गुल्मीको दुई पालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी रहेका छन् । शनिवार गुल्मी जिल... थप हेर्नुहोस्

यादवले लिए उपप्रधानमन्त्रीको सपथ

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । यादवसँगै अब मन्त्रीप... थप हेर्नुहोस्

नारायणकाजीलाई हराउने बाबुरामले अब प्रचण्डलाई नछाड्ने

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । माओवादीबाट बाहिरिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा आफैं मैदानमा उत्रिने घोषणा गरेका छन् । ब... थप हेर्नुहोस्

काजीले बाटो छाडेपछि झक्कुको पल्लाभारी

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । काँग्रेससँगको सत्ता गठबन्धनलाई रातारात एमालेको पोल्टामा पुर्याउने राष्ट्रियसभा अध्यक्षका लागि माओवादीभित्र रस्साकस्सी शुरु भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा झक्कु सुवेदीलाई अघि सार्ने तय... थप हेर्नुहोस्

फागुन ३० मा विश्वासको मत

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं। रातारात गठबन्धनमा आएको गडबढीपछि एमालेसँग जोडिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षस... थप हेर्नुहोस्

सरकारमा आउन एमालेले अरू दललाई पनि दियो निम्ता

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । माओवादीसँग नयाँ गठबन्धन बनाएर सरकारमा गएको नेकपा एमालेले अरू दललाई पनि सरकारमा आउन आग्रह गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु द... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्षको उम्मेद्‌वारी दर्ता सोमबार, मंगलबार निर्वाचन

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण नै परिवर्तन गराउने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफ... थप हेर्नुहोस्

कोशी प्रदेशले मध्यावधि खोजेको हो ?

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारमा भएको गठबन्धन परिवर्तनको असर प्रदेशहरुमा पनि धमाधम देखिन थालेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेश सरकार गठन भएकाले केन्द्रमा नयाँ समीकरण बनेपनि सरकार गठन र विघटनबारे कोशी प्रदे... थप हेर्नुहोस्

बाइडेनले गरेको सम्बोधन विवादमा आएको छ

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसद्‌मा ‘स्टेट अफ दी युनियन सम्बोधन गरेका छन् । भाषणका क्रममा उनले यसै वर्ष सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको आलोचन... थप हेर्नुहोस्

महाँ शिवरात्रिमा भीआईपीलाइ दिनेगरएिको पास यसपटकलाइ बन्द गरिएको छ

२०८० फाल्गुन २५

ताजा नेपाल

२५ फागुन, काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्... थप हेर्नुहोस्