Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

टिकटक बन्द नगर्ने ६० इन्टरनेट कम्पनिलाइ कारबाही गर्ने चेतावनी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने, नेतालाई उन्मुक्ति दिने तयारी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । यहाँ सानालाई ऐन, ठूलालाई चैत छँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा झुक्किएर परेका राजनीतिक दलका छाता ओडेका महाशयहरुलाई छाड्ने बाटोको खोजीमा राजनीतिक दल र सिंगो सरका लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा... थप हेर्नुहोस्

रुस–युक्रेन युद्धमा चार नेपालीले ज्यान गुमाए

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका... थप हेर्नुहोस्

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहर... थप हेर्नुहोस्

दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार बिहान नौ बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम... थप हेर्नुहोस्

निदान हस्पिटलले तिरेन ५५ लाख घरभाडा, घरधनीद्वारा खाली गर्न निर्देसन

२०८० मंसिर १२

ताजा नेपाल

पुल्चोकमा रहेको निदान हस्पिटलले सम्झौताअनुसार घरधनीलाई घर भाडा नबुझाएपछि ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ। दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिएको निदान हस्पिटलले २०७९ फागुनदेखि २०८० कात्तिकसम्म ५५ ... थप हेर्नुहोस्

कोसी प्रदेशमा सत्तापक्षले मनमानी गरेपछि प्रतिपक्षको बिरोध

२०८० मंसिर १२

ताजा नेपाल

विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । प्रदेशसभाको आज मंगलबारको बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सां... थप हेर्नुहोस्

प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

२०८० मंसिर १२

ताजा नेपाल

१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार... थप हेर्नुहोस्

राजतन्त्र र गणतन्त्रको निरर्थक बहस

२०८० मंसिर १२

ताजा नेपाल

अर्जुन ज्ञवाली केहिसमयदेखि सङ्गतमा रहेका एक जना पात्रले म्यासेन्जरमा राष्ट्रगुरु योगि नरहरिनाथ र डा. केशरजंग रायमाझी विरुद्ध बमिट गरे । मलाई उनी परिपक्व राजा र राष्ट्रबादको आवरणमा रहेका इन्डो÷पश्चिमा सैन्य गिरोहसँ... थप हेर्नुहोस्

मान्छे निर्यात गर्ने देश नेपाल

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । भएका र चलेका उद्योग व्यापारीलाई जिम्मा लगाउने प्रजातन्त्रका १४ वर्ष देशमा ३ थरि व्यवस्था जनताले भोगे । देशभक्त भनिएको राजतन्त्रले काँग्रेसले समाजवादी अर्थतन्त्र लागू गर्दा बचेका उद्योगको हालतबारे चासो पनि राखे... थप हेर्नुहोस्