Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शेखरले डाके आफ्नो समूहको भेला

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले मंगलबारका लागि बैठक डाकेका छन्। राष्ट्रिय सभा निर्वाचन, आसन्न महासमिति बैठकलगायत विषयमा छलफल गर्न कोइरालाले आफू निकट सदस्यहरुलाई बैठकमा निम्ता दिएका छन्। ... थप हेर्नुहोस्

गठबन्धनका शीर्ष नेताहरूको बैठक

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएक... थप हेर्नुहोस्

स्वास्थ्य बीमा कार्यक्रमलाई अझै व्यवस्थित बनाउन मन्त्री बस्नेतको निर्देशन

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्। योसँगै बीमा ब... थप हेर्नुहोस्

कठै काँग्रेसको पारा ?

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। मुुलुकको सबैभन्दा जेष्ठ दल अहिले उमेरअनुसारकै व्यवहारमा पुगेको छ । संसदको सबैभन्दा ठूलो दल र सरकारको प्रमुख सहयात्री नेपाली कांग्रेस यतिबेला रनभुल्लमा परेको टिप्पणी हुन थालेको छ। महत्वपूर्ण मन्त्रालय लिएर सरकार... थप हेर्नुहोस्

अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

२०८० मंसिर २४

ताजा नेपाल

एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई दुई सय ६२ रनको विशाल लक्ष्य दिएको छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।३ ओभरमा दुई सय ६१ रनको यो... थप हेर्नुहोस्

सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कार... थप हेर्नुहोस्

बैंकहरुनै मिटरब्याजी भएको ओलीको आरोप

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजीजस्तो बनेको आरोप लगाएका छन्। उनले पार्टीको झुलाघाट चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियामा आफूखुशी ऋ... थप हेर्नुहोस्

पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट... थप हेर्नुहोस्

राष्ट्रिय सभाबाट रित्तिदै एमाले, अध्यक्ष छान्न देउवालाई सकस

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सभाको रिक्त १९ सांसद पदका लागि निर्वाचनको तयारी भइरहेको छ । यही बेला राष्ट्रियसभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।... थप हेर्नुहोस्

प्रसाईं समूहले एमालेको अभियानलाई अवरोध नगर्ने

२०८० मंसिर २३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको महाकाली–मेची अभियानमा दुर्गा प्रसाईं नेतृत्वको समूहले कुनै अवरोध नगर्ने भएको छ। प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले एमालेलाई आफ्नो पूर्वनिर्धारित कार्यक्रम गर्न कुनै अवरोध वा हस्तक्षेपजन्य गति... थप हेर्नुहोस्