Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एयरपोर्टको तस्करीमा हिमालयन एयर

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । चिनीया नागरिक सुन तस्करीमा सहभागी भएको वेला यति एयरको भातृ कम्पनी हिमालयन एयरले त्रिभूवन विमान स्थलको अन्र्तराष्ट्रिय टर्मिनल भित्र गोदाम कसरी पायो रु कतै हिमालयन एयर पनि यो प्रकरणमा सहभागी त छैन रु तत्कालिन ... थप हेर्नुहोस्

कार्यकर्ता पोस्ने प्रोजेक्ट बन्द

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट विचार बोक्ने, समाजवाद पनि भन्ने तर सांसदको क्षेत्र विकास कोषका नाउमा एक सांसदले ५ करोड दिएर कार्यकर्ता पाल्ने र सांसद मोटाउने लुट अभियानको विरोध गर्न नसक्ने कम्युनिष्ट कस्ता ? सर्वोच्च अदालतको आक्र... थप हेर्नुहोस्

फोहोर बिसर्जनमा असोज १ देखि अवरोधको घोषणा

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन्। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौ... थप हेर्नुहोस्

यिनका बाउ छोरालाई कानुन लाग्दैन सरकार ?

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौँ । दसी प्रमाणले भेट्छ भने बहालवाला प्रधानमन्त्री होस् या मन्त्री सबैलाई छानविनको दायरामा ल्याउनुपर्छ । तर यहाँ ठूलाबडालाई जोगाउन सत्तापक्ष र प्रतिपक्षको मिलीभगन हुने गरेको छ । विद्युतीय चुरोट भेपमा लुकाएर भित्र्य... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौति

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । सोमबार आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्... थप हेर्नुहोस्

गौर घटना दबाउन खोजे हेग जाने प्रभु साहको चेतावनी

२०८० भाद्र ११

ताजा नेपाल

११ भदौ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार ... थप हेर्नुहोस्

विश्वकै ठूलो कम्पनीका मालिक ताइवानको राष्ट्रपति चुनावमा लड्दै

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । विश्वकै ठूलो प्रविधि उत्पादक एवं एप्पलको प्रमुख सप्लायर फक्सकनका संस्थापक अर्बपति टेरी गोउले ताइवानको राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । ताइवानको सम्बन्ध ठिक गर्ने र अर्थतन्त्रलाई ... थप हेर्नुहोस्

के अब प्रहरीले महराका बाबु–छोरालाइ पाता कस्न सक्ला ?

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दा... थप हेर्नुहोस्

मापदण्ड बनाएर बैंकले उद्योगलाई ३ करोडसम्म कर्जा दिन मिल्ने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ... थप हेर्नुहोस्

काम अलपत्र पार्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा कार्यालयले १५ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि ब... थप हेर्नुहोस्