Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा ... थप हेर्नुहोस्

संयोगमात्रै हो त सुनिल शर्माको गिरफ्तारी

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो बढी सुन तस्करी प्रकरणमा चर्को आवाज उठाउने सत्तारुढ दलका सांसदहरूमध्ये एक थिए– डा।सुनिल शर्मा। नेपाली कांग्रेसका सांसद शर्मा सुन तस्करी प्रकरणमा उपप्रधान एवं गृहमन्... थप हेर्नुहोस्

रोहन अडुकिया सहित सुन काण्डका तीनजना पक्राउ

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । त्रिभुवन विमानस्थल प्रहरीले व्यपारी राकेशकुमार अडुकियाका छोरा रोहनलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २१ पुगेको हो । विमानस्थल प... थप हेर्नुहोस्

सरकार पाकिस्तानी मोडेलमा अघि बढेको आरजुको घोषणा

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् । संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा ... थप हेर्नुहोस्

धर्म र उपकारका नाममा गैरेको धन्दा

२०८० श्रावण २६

ताजा नेपाल

पोखरा । समाजसेवाको नाममा खडा भएका संस्थाहरुको सञ्चालक राम्रो नपाएपछि बद्नामी सहनु सामान्य मानिन्छ । त्यसको नमूना प्रकाशदीप गैर र सुशीला कट्टेल बनेका छन् । सच्चाइ केन्द्रको नाममा पोखरा महानगर वडा नं. १६ मा भवन भएको केन्द्... थप हेर्नुहोस्

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । ... थप हेर्नुहोस्

हिजो कपन क्षेत्रमा दिनभर तनाव

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । बूूढानीलकण्ठ नगरपालिका–७ अन्तर्गतको कपन हुँदै बगेको खहरे खोला खन्न गएका काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबिच बिहीबार दिनभरजसो झडप हुन गएको छ । साततलेदेखि फैकासम्म नापजाँच गरेपछि थप निर्णय गर्ने... थप हेर्नुहोस्

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

२०८० श्रावण २६

ताजा नेपाल

२६ साउन, काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थान... थप हेर्नुहोस्

यिनै हुन् दुर्गमका भाग्यमानी आधा दर्जन नासु

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । चलखेल गर्न सक्नेहरु जहाँ भन्यो त्यहाँ पुग्छन् तर सोझा सिधालाई जहाँ खटायो त्यहा जानुको विकल्प छैन । दुर्गमबाट सुगम क्षेत्रको कार्यालय रोजेर निवेदन दिएका ६ जना नायब सुब्बाहरूको सिंहदरबारमा सरुवा भएको छ। संघीय मा... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दै छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउनेरु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने ... थप हेर्नुहोस्