Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोशीको संकट टर्ला कि फेरि उही रन्थमाउलो ?

२०८० आश्विन २०

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । प्रस्तुत विषयमा नेपालको ... थप हेर्नुहोस्

विद्यालयका नाम समेत नेपालीमा नभएकोमा गोकुल बास्कोटाको विरोध

२०८० आश्विन १९

ताजा नेपाल

१९ असोज, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद कास्कोटाले शिक्षा क्षेत्रको निजीकरणले शैक्षिक क्षेत्रमा समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छल... थप हेर्नुहोस्

एमाले गण्डकी अध्यक्षमा पृथ्वी सुब्बा प्यानलका नवराज शर्मा निर्वाचित

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। राति अबेर प्राप्त ... थप हेर्नुहोस्

नेपालगञ्जमा फेरि बिबाद, लाग्यो कर्फ्यु

२०८० आश्विन १९

ताजा नेपाल

बाँके। नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो। सो कर्फ्यु बिहान ६ बजेदेखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अध... थप हेर्नुहोस्

रिगललाई थुन्न नपर्ने कारण अदालतले खोज्यो

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौँ । यहाँ अपराधमाथि राजनीति र राजनीतिको आडमा अपराध भएरै व्यवस्थाप्रति जनताको आक्रोश चुलिएको हो । सम्मानित संस्थाले दिने आममाफीको मापदण्ड के हो ? दिउँसै खुँडा प्रहार गर्ने अपराधीलाई राष्ट्रपतिले आममाफी दिने हो भने क... थप हेर्नुहोस्

सर्वोच्चले गुन्डा नाइके रिगललाई माफी दिनुको लिखित कारण माग्यो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौँ — नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा ल... थप हेर्नुहोस्

सामाजिक सद्भाव बिथोल्नेको पहिचान गरौ

२०८० आश्विन १८

ताजा नेपाल

नेपाली समाजमा साम्प्रदायिक विद्वेष फैलाएर परम्परादेखि रहिआएको सद्भाव खलबल्याउने तत्त्व फेरि एकपटक सक्रिय भएको देखिएको छ । धरानबाट सुरु भएको सामाजिक सद्भाव बिथोल्ने कुचेष्टा नेपालगन्ज पुग्यो । साम्प्रदायिक तनाव बढ्न र ... थप हेर्नुहोस्

भूकम्प पिडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

२०८० आश्विन १८

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । बिहिबार बसेको विपद् जो... थप हेर्नुहोस्

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

२०८० आश्विन १८

ताजा नेपाल

जनकपुरधाम । धियापुताके ठोकि सुतओलन्हि अपने खएलन्हि भरि थारी, जितिया पावनि बड भाडी। जितिया पर्वको सन्दर्भमा मैथिलीको चर्चित भनाइ हो, यो। जितिया ब्रत सुरु हुनुभन्दा एक दिनपूर्व तराई–मधेशमा जितिया पर्वबारे बोलिने चर्चित भना... थप हेर्नुहोस्

कोसीमा सधैंको किचलो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकार गठन प्रक्रियालाई अवैधानिक ठहर गरिदिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीबाट पदच्युत भएपछि कोसी प्रदेसमा सत्ताको बागडोर फेरि एमालेकै हातमा पुग्यो। सर्वोच्चको परमाद... थप हेर्नुहोस्