Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार,मुद्दा दायर

२०८० आश्विन १५

ताजा नेपाल

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी... थप हेर्नुहोस्

राष्ट्रपतिले भने कैद मिनाहाको भागीदार सरकार नै हुनुपर्छ

२०८० आश्विन १५

ताजा नेपाल

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा कैद ... थप हेर्नुहोस्

छैठौं दिन घट्यो सुनको मूल्य

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला... थप हेर्नुहोस्

अनमोलाइ तीन दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबारबाट आइतबारसम्म तीन दिनको अनुमति अदालतले दिएको हो । आपराधिक विश्वासघातको उजुरीमा अभिनेता... थप हेर्नुहोस्

सहकर्मी लाइ यौन दुर्व्यवहार गरेका एसएसपीले दिए राजीनामा

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौँ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीले राजीनामा दिएका छन् । एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले रातो... थप हेर्नुहोस्

नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशम चौधरीलाई

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्... थप हेर्नुहोस्

यौनकाण्डको छानविनमा दोषी देखिएपछि एसएसपी पालले दिए राजीनामा

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं। प्रहरी प्रधानकार्यालयले दुई एसएसपीमाथि छानवीन गरिरहँदा एक एसएसपीले राजीनामा दिएका छन्। महिला कर्मचारीमाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीना... थप हेर्नुहोस्

के काँग्रेसले सरकार छाड्न लागेको हो ?

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने जनमत संस्थापन पक्षको छ भने संस्थापन इतर पक्ष वर्तमान गठबन्धनबाट बाहिरिन चाहन्छ । आगमी निर्वाचनमा समेत एक्लै चुनाव लड्नु पर्ने अडानमा काँग्रेसका शेखर को... थप हेर्नुहोस्

दोलखामा आज ४ किलो सुन बरामद

२०८० आश्विन १४

ताजा नेपाल

१४ असोज, काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा... थप हेर्नुहोस्

आरजुको २ करोड काण्डले पार्टीबाट गुरुङ लखेटिए

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप... थप हेर्नुहोस्