Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डको परिवार मोहले सीमा नाघ्दा ज्वाईं अर्थमन्त्री बने

२०८० श्रावण १

ताजा नेपाल

माओवादी केन्द्रका एक नेता भने प्रधानमन्त्री प्रचण्डमा हद तहको परिवार लिप्सा देखिँदा जीवन आचार्य शक्तिशाली मन्त्री बन्न पुगेको तर्क गर्छन् । जीवन आचार्य गैरराजनीतिक पृष्ठभूमिका मान्छे हुन्, तर प्रचण्डको परिवारसँग जोडिनु उ... थप हेर्नुहोस्

बञ्चरेडाँडावासीले लगाए फोहोर विसर्जनमा रोक

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले फोहोर विसर्जनमा रोक लगाएका छन्। संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको ... थप हेर्नुहोस्

साउनको सोमबार मुलुकभरका शिवालयमा भीडभाड

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना... थप हेर्नुहोस्

मिटरब्याजसम्बन्धी विद्येयक सर्वसम्मतिले पारित

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं। मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो । उक्त विद्... थप हेर्नुहोस्

आर्थिक वर्षको अन्तिम दिन नेप्से हरियो

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। आर्थिक वर्षको अन्तिम कारोबार नेप्से हरियो भएर बन्द भएको छ। दिनभर उतारचढाव जारी नेप्से सूचक अन्त्यमा १२ अंक बढेर बन्द भयो। सूचक २०९७ को विन्दुमा कायम छ। मौद्रिक नीतिअघि सेयर बजारको लय यकिन गर्न अलमल हुन थालेप... थप हेर्नुहोस्

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२०८० असार ३१

ताजा नेपाल

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बनाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ । यस्तै, डिजेलको ... थप हेर्नुहोस्

केपी ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राईव आग्रह गरेका छन्

२०८० असार ३१

ताजा नेपाल

काठमाडौँ । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा... थप हेर्नुहोस्

दाइजो प्रथा बिरुद्ध शिक्षिकाले सुरु गरिन् आन्दोलन

२०८० असार ३१

ताजा नेपाल

३१ असार, काठमाडौं ।  दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो गैरकानुनी प्रथाको उन्म... थप हेर्नुहोस्

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेको सहयोग

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले... थप हेर्नुहोस्

सहमतिमै अघि बढ्ला त काँग्रेस

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस आन्तरिक किचलोमा नराम्रोसँग गुज्रिएको छ । पार्टीसभापतिको कार्यशैलीप्रति दुई महामन्त्रीको विद्रोहले भूसाको आगोझै भित्रभित्रै सल्काइसकेको छ । नेपाली कांग्रेसले असो... थप हेर्नुहोस्