Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सामूहिक बलात्कारी १६ वर्षपछि पक्राउ

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, विराटनगर । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको ... थप हेर्नुहोस्

बुझायो प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नाग... थप हेर्नुहोस्

पत्नी मञ्जुले हिरासतमा खाँणलाई भेटिन्

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २... थप हेर्नुहोस्

हाइप्रोफाइल जोगाउन बढ्यो दौडधूप

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। प्रहरीलाई गाह्रो छ । नक्कली भुटानी शरणार्थीको जालो जब सत्तापक्षतिर अघि बढ्छ त्यतिबेला प्रहरी रोकिनु पर्ने अवस्था छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ सं... थप हेर्नुहोस्

मोदीसँग पूर्वराजाको भेट, के चाहन्छन् ज्ञानेन्द्र

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना आफ्ना असन्तुष्टि पोख्न थालेको थुप्रै वर्ष भयो । उनको देश दौडाहा पनि बढिरहेकै बेला विदेशी मित्रराष्ट्रहरुसँग पनि उनले हात फैलाएका छन् । वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत ... थप हेर्नुहोस्

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? : ओली

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन्। सरकारको नीति कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ओलीले सरका... थप हेर्नुहोस्

उहाँहरुलाई अझै तीन दिन हिरासतकै बास

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको पूरै जालो च्यात्ने प्रयास सफल हुने छाँटकाट देखिएको छैन । ठूला माछा खोज्ने प्रयासमा रहेको प्रहरीले तथ्य प्रमाण जुटाउन नसक्दा आशंकित व्यक्तिलाई पक्राउ गर्ने अवस्था आएको छैन । काठम... थप हेर्नुहोस्

आज संसदमा ओलीको सम्बोधन, नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने

२०८० जेष्ठ ७

ताजा नेपाल

७ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन... थप हेर्नुहोस्

कम्युनिष्टको दौरामा धतुरेहरूको रजाँइ

२०८० जेष्ठ ७

ताजा नेपाल

श्रमशक्तिलाई उत्पादन र उद्योगसँग जोडनु पर्ने कम्युनिष्टको नीति कार्यान्वयन नेकपा एमाले गर्दैन् । मौजुदा पूँजीको संरक्षण गर्ने कम्युनिष्टले हो जसले पार्टीलाई सामुहिकता संचालन गर्छ । कम्युनिष्ट सिद्धान्तले केन्द्रीयता भन्द... थप हेर्नुहोस्

सन्दीपविरुद्धको बलात्कार मुद्दा पराजुलीको इजलासमा

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ । उक्त मुद्दा पेसी सूचीको दशौँ नम्बरमा रहेको छ । यसअघि, पटकपटक अन्तिम सुनुवा... थप हेर्नुहोस्