Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शिविरको घोटालातिर बल्ल पुग्यो एमालेको ध्यान

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको लहरोले एमाले र काँग्रेसतिर पहरो थर्कारहेको बेला एमालेले भने क्यान्टोनमेन्ट घोटाला काण्डको छानविनतिर ध्यान मोड्ने प्रयास गरेको छ । एमालेले तत्कालीन मा‌‌ओवादी लडाकुहरूका नाममा राज... थप हेर्नुहोस्

प्रमाणले गलाउँदैछ खाँणलाई

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । अपराध गर्नेले केही न केही प्रमाण छाडेकै हुन्छ । त्यही प्रमाणले उसको अपराध छताछुल्ल हुन्छ । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धान... थप हेर्नुहोस्

आरजु भन्छिन्, हो सिंगापुर जाने प्लान छ

२०८० बैशाख ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफू सिंगापुर गएको भनेर समाचार लेख्नेहरुले पीत पत्रकारिता गरेको बताएकी छन्। शुक्रबार नेपाल फ्याक्ट चेकसँग कुरा गर्दै उनले स्वास्थ्य जाँचका लागि आगामी जुन महिनामा सिं... थप हेर्नुहोस्

मञ्जुको चकचकी र खाँणको पतन

२०८० बैशाख ३०

ताजा नेपाल

काठमाडौं । ‘को को बसेर छलफल गर्नुभएको छ। टिकट दिन्नँ दिन्नँ म। हेरौं त कसरी हुन्छ राजनीतिक हत्या, हेरौं त। अहिले पनि म शेरबहादुर दाइसँग कुरा गरेँ। म जान्दिनँ, म यहीँ राजीनामा दिएर जान्छु। हेरौं त टिकट कसरी हुँदो रहिछ।’ न... थप हेर्नुहोस्

भ्रष्टाचार विरुद्ध उभिने होइन तपाईं पनि ?

२०८० बैशाख ३०

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ। सत्तारुढ गठबन्धनमा रहेका दलदेखि प्रतिपक्षी दलसम्मले सडक र सदनमार्फत यस प्रकरणमा... थप हेर्नुहोस्

ढुक्क हुनुस् दोषी कोही छुट्दैनन्

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । नक्कली शरणार्थीको लहरोले पहरो थर्काएका बेला ठूला माछाले उन्मुक्ति पाउने हुन् कि भन्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी ... थप हेर्नुहोस्

देश छाडेको हल्लापछि भाउजु झुल्किइन्

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं। भ्रष्टाचारको लहरो तान्दै जाँदा पहराहरु थर्कमान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर भागेको हल्ला चल्यो। सामाजिक संजालमा आरज... थप हेर्नुहोस्

अस्ट्रेलिया र कोरिया पठाइदिन्छु भन्दै दमकका पूर्वमेयरका छोराको ठगी धन्दा

२०८० बैशाख २९

ताजा नेपाल

झापा दमक– २ का प्रेमकुमार गुरागाईं वैदेशिक रोजगारीका क्रममा सात वर्ष दुबई बसे । नौजनाको संयुक्त परिवारको पालनपोषण गर्ने प्रेम मात्र भएपछि दुबईको कमाइले धान्नै धौ–धौ पर्‍यो । उनले ठूलो देश’को सपना देखे । त्यही क्रम... थप हेर्नुहोस्

प्रधानमन्त्री र सभापति लामिछानेबीच भेटवार्ता भएको छ

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरु... थप हेर्नुहोस्

कांग्रेस कब्जा गरेका भाउजुहरु

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । ‘म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेकथरि प्रश्नहरू उठेका छन्। पुरुषले भनेको भन्दा अलिकति बढी एक्सरसाइज गरेर पब्लिकमा आयो भने पुरुषलाई असैह्य हुने। यो परिस्थिति यहाँ छ। यसको लागि जसले जति क्रिटिसाइज गरे पनि म... थप हेर्नुहोस्