Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कार्कीले बिहीबार संसदीय सुनुवाइमा बयान दिने

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रधानन्यायाधीश बन्ने सपना अब एउटा खुड्किलो मात्रै बाँकी छ । कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्... थप हेर्नुहोस्

भ्रष्टाचारीसँग सरकार साट्दैनौ

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने ... थप हेर्नुहोस्

तराइको गर्मी उस्तै, अन्यत्र राहत

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी... थप हेर्नुहोस्

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामानय, आजै शितल निवास फर्किने

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । अस्पतालले मंगलबार जारी... थप हेर्नुहोस्

पानी झर्‍यो,मेयर हर्कका आँसु पनि झरे

२०८० जेष्ठ ३०

ताजा नेपाल

३० जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१... थप हेर्नुहोस्

शेयर बजारमा ३४.१७ अंकको उछाल, चार अर्ब नाघ्यो कारोबार

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आउँदा नेप्से २ हजार अंक माथि चढेको छ भने कारोबार रकम पनि ४ अर्ब नाघेको छ । बजार केही दिन यता निरन्तर बढिरहेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.१७ अंकले बढेको छ ... थप हेर्नुहोस्

जुवातास खेलिरहेका १३ जना, नगद ६७ हजार र १३ बुक तास सहित समातिए

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, भोटेवहालस्थित शान्तिमार्गमा बस्दै आएका शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरू... थप हेर्नुहोस्

विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ता... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलको मुटुमा समस्या गंगालालमा भर्ना

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पा... थप हेर्नुहोस्

सभापति देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन्। सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन्। नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन्। पेट सम्बन्धि समस्या देखिएप... थप हेर्नुहोस्